Top News
-
टिआरसी विधेयक संसद्बाट बहुमतले पारित
काठमाडाैं : दलहरूले राजनीतिक दाउपेचको मुख्य हतियार बनाउँदा लामो समयसम्म गिजोलिएको संक्रमणकालीन न्यायसम्बन्धी विधेयक (टिआरसी) अन्ततः संसदबाट पारित भएको छ। तत्कालीन सरकार र माओवादीबीच विस्तृत शान्ति सम्झौता भएको करिब दुई दशकपछि संक्रमणकालीन न्याय निष्कर्षमा पुग्नेगरी टिआरसी विधेयक…
-
बेलायतमा तिज धमाका, २० भन्दा बढी नेपाली कलाकारको प्रस्तुति
लन्डन । बेलायतमा आगामी ६ सेप्टेम्बरमा २० जनाभन्दा बढी नेपाली कलाकारहरु एकैठाउँ भेला पारेर ‘तिज धमाका-२०२४’ कार्यक्रम गरिने भएको छ । भक्त दर्जी नेतृत्वको सिर्जनशील नेपाली समाज युके, लक्ष्मी राई सञ्चालक रहेको न्यू लक्ष्मी ज्वेलर्स,…
-
प्रधानमन्त्री ओलीसँग नेपालका लागि बेलायती राजदूत फेनको शिष्टाचार भेट
काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालका लागि संयुक्त अधिराज्य बेलायतका राजदूत रोब फेनले आज शिष्टाचार भेट गर्नुभएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा भएको भेटमा दुई देशबीचको सदियौँदेखिको आपसी सम्बन्ध र हितका विषयमा छलफल…
-
मङ्गल ग्रहमा पानीको भण्डार रहेको पुष्टि
एजेन्सी । मङ्गल ग्रहमा पानीको भण्डार रहेको पुष्टि भएको छ । लामो समयदेखि भइरहेको वैज्ञानिक अनुसन्धानले मङ्गल ग्रहको चट्टानको गहिराइमा तरल पदार्थ अर्थात् पानीको भण्डार भेटिएको पुष्टि गरेको अन्तराष्ट्रिय समाचार संस्था सीएनएनले जनाएको छ ।…
-
स्थानीय तहका रिक्त पदमा मंसिर तेस्रो साता चुनाव गर्न निर्वाचन आयोगको सुझाव
काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओली र निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियासहित आयुक्तहरूबीच स्थानीय तहमा रिक्त पदमा उपनिर्वाचनको तयारीबारे आज छलफल भएको छ। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको छलफलमा आयोगले कीर्तिपुर नगरपालिकाका प्रमुखसहित ३४…