Top News
-
दुर्घटनामा परेकी भनिएकी सुष्मा नेपाली नै प्रहरी सम्पर्कमा आएपछि
काठमाडाैं । बिहीबार गठ्ठाघर दुर्घटनामा परी मृत्यु भएको शव सुष्मा नेपालीको नभएको पुष्टि भएको छ। यसअघि प्रहरीले स्कुटर चालक दोलखाको मेलुङ गाउँपालिका वडा नम्बर ४ घर भई काठमाडौंको बागबजार बस्ने २३ वर्षीया सुष्मा नेपाली भएको बताएको थियो। जिल्ला प्रहरी…
-
पेट्रोलमा ५ र डिजलमा ३ रुपैयाँ मूल्य घट्यो
काठमाडौँ : नेपाल आयल निगमले इन्धनको मूल्य घटाएको छ। निगलमले पेट्रोलमा ५ र मट्टीतेल तथा डिजलमा ३ रुपैयाँ मूल्य घटाएको हो। आजराती १ बजेदेखि नयाँ मूल्य लागू हुने निगमले जानकारी दिएको छ।
-
कतारमा शुरु हुने युद्धविराम वार्तामा भाग नलिने हमासको घोषणा
एजेन्सी । प्यालेस्टाइनको विद्रोही समूह हमासले आजदेखि कतारमा शुरु हुने युद्धविराम वार्तामा भाग नलिने भएको छ । गाजामा इजरायलले नरसंहार मच्याइरहेको र यसअघि अमेरिकी राष्ट्रपति जो बाइडेनले प्रस्ताव गरेका विषयमा छलफल हुने सम्भावना कम देखेपछि…
-
एमपक्स प्रकोप फैलिएपछि विश्वव्यापी स्वास्थ्य आपतकाल घोषणा
काठमाडौं : विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओले अफ्रिकाका केही भागहरूमा मङ्कीपक्स (एमपक्स) प्रकोप फैलिएपछि यसलाई विश्वव्यापी स्वास्थ्य आपतकाल घोषणा गरेको छ। प्रजातान्त्रिक गणतन्त्र कंगोमा प्रारम्भिक प्रकोपको क्रममा कम्तीमा ४ सय ५० जनाको मृत्यु भएको छ भने अब…
-
सार्वजनिक सुनुवाइ गर्दै एनआरएनए यूके, केन्द्रीय अध्यक्ष डा. बद्री केसी आउने
लन्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेले यही अगष्ट अन्तिम साता एक सार्वजनिक सुनुवाइ कार्यक्रम गर्ने भएको छ । अगष्ट २६ तारिख सोमबार अल्डरसटको एम्पायर ब्यांकेटिङमा संघ र संघको अभियानहरुका बारेमा सार्वजनिक सुनुवाइ गर्न लागिएको…