Top News
-
सोलुखुम्बुका बाढी पीडितलाई प्रति परिवार ६५ हजार रुपैयाँ राहत प्रदान, हिमताल फुटेर बाढी आएको पुष्टि
काठमाण्डौ – सोलुखुम्बुको खुम्बु–पासाङल्हामु गाउँपालिकाले बाढीपीडितलाई आर्थिक सहयोग गरेको छ । पालिकाबाट ५० हजार रुपैयाँ र जिल्ला दैवी प्रकोप उद्धार समितिबाट १५ हजार गरी ६५ हजार रुपैयाँ प्रदान गरिएको हो । बाढी प्रभावित क्षेत्रमा पुग्नुभएका…
-
रेडिङ कपको १७औँ संस्करण आगामी ३१ अगस्टमा
लन्डन । रेडिङ कप फुटबल प्रतियोगिताको १७औँ संस्करण आगामी ३१ अगस्टमा हुने भएको छ । ग्रेटर रेडिङ नेप्लिज कम्युनिटी (जीआरएनसी) को आयोजनामा बेलायतको रेडिङस्थित पाल्मर पार्कमा प्रतियोगिता हुने भएको हो । यस वर्ष प्रतियोगिताको पुरस्कार…
-
क्यानडा अध्ययन गर्न जाने नेपाली विद्यार्थीलाई दूतावासको महत्वपूर्ण सुझाव
काठमाडौँ । क्यानडास्थित नेपाली राजदूतावासले निकट भविष्यमै नयाँ शैक्षिकसत्रको सुरुआत हुन लागेकाले अध्ययनका लागि क्यानडा आउने तयारी गरिरहेका नेपाली विद्यार्थीलार्य सुझाव दिएको छ । दूतावासले क्यानडा बसाइ र अध्ययन सहज एवं समस्यारहित बनाउनका लागि विभिन्न…
-
फर्कने बेला दूतावासकी उपनियोग प्रमुख खनाल विवादमा, भूपू गोर्खालाई दूतावास भित्र प्रतिवन्ध
लन्डन । आफ्नो ४ बर्षको कार्यकाल सकेर यही महिना नेपाल फर्कन लागेकी लन्डनस्थित नेपाली दूतावासकी उपनियोग प्रमुख रोशन खनाल विवादमा तानिएकी छन् । एनआरएनए यूके अध्यक्ष प्रेम गाहामगरले खनालले पूर्वाग्रही रुपमा आफुलाई दूतावासभित्र जान प्रतिवन्ध…
-
साेलुखुम्बु बाढी अपडेट : १२ घर, स्वास्थ्य क्लीनिक र विद्यालय बगायो, १०० जनाको उद्धार
सोलुखुम्बु : जिल्लाको खुम्बु पासाङल्हामु गाउँपालिका–५ थामे गाउँभन्दा आएको भीषण बाढीले आज १२ घर तथा होटल, एक स्वास्थ्य क्लीनिक र एक विद्यालय बगाएको छ। अहिलेसम्म बाढी प्रभावित १०० जनाभन्दा बढीको उद्धार गरिएको कोशी प्रदेश प्रहरी कार्यालयका…