Top News
-
रहिनन् संसारकै वृद्ध व्यक्ति ब्रान्यास
एजेन्सी । विश्वकै वृद्ध व्यक्ति मारिया ब्रान्यास मोरेराको निधन भएको छ । द गार्डियनका अनुसार ११७ वर्षको उमेर ब्रान्यासको मंगलबार निधन भएको हो। गिनिज वर्ल्ड रेकर्डले सन् २०२३ को जनवरीमा फ्रान्सेली नन लुसिल र्यान्डनको ११८ वर्षको उमेरमा निधन भएपछि…
-
‘मिस्टर नेपाल’को दौडमा सन्तोष लोकसम लिम्बू, भोटिङ गर्न आग्रह
काठमाडौं । यस वर्षको ‘मिस्टर नेपाल’को उपाधि जित्न देशभरबाट छनौट भएका ३८ जना युवा प्रशिक्षणरत छन् । ती सबै युवाको एउटै अभिलाषा छ, ‘मिस्टर नेपाल–२०२४’को उपाधि जित्ने । तीमध्येका एक हुन्, सन्तोष लोकसम लिम्बू ।…
-
अन्तरिक्षमा फसेका सुनिता र विल्मोरको फिर्ती अझै अनिश्चित
एजेन्सी : अमेरिकी अन्तरिक्षयात्रीहरू सुनिता विलियम्स र बेरी बच विल्मोर दुई महिनादेखि अन्तरिक्षमा फसेका छन् तर उनीहरू कहिले फर्किन्छन् भन्ने अझै निश्चित छैन। गत जुन ५ मा अन्ताराष्ट्रिय अन्तरिक्ष स्टेशन (आइएसएस) का लागि परीक्षण मिशन लिएर…
-
बेलायतमा चलचित्र ‘काँडेतार’ प्रदर्शन हुने, चलचित्र प्रमाेशनका लागि सत्यकला राई यूकेमा
लन्डन । नेपाली कथानक चलचित्र ‘काँडेतार’ प्रदर्शन गर्न फिल्म लिएर कार्यकारी निर्मात्री गायिका सत्यकला राई बेलायत आइपुगेकी छन् । चेलीमाइती इन्टरटेइनमेन्ट र न्यु होराइजनको सहकार्यमा काँडेतार सेप्टेम्बर १५ तारिख आइबार बेलायत अल्डर्सटको एम्पायर हलमा दिउँसो…
-
गाईजात्रा पर्व मनाइँदै, आज काठमाडौँ उपत्यकामा सार्वजनिक बिदा
काठमाडौँ- प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठदिन मनाइने परम्परागत सांस्कृतिक पर्व ‘गाईजात्रा’ आज विभिन्न कार्यक्रमको आयोजना गरी देशभर आरम्भ गरिँदैछ । एक वर्षभित्र दिवङ्गत भएका आफन्तको सम्झनामा आजका दिन गाई वा मानिसलाई गाईका रूपमा सिँगारी…