Top News
-
दुर्घटनाका घाइतेको अवस्था बुझ्न भारतीय मन्त्री नेपाल आउँदै
काठमाडौं : तनहुँमा शुक्रबार भएको बस दुर्घटनाका घाइते यात्रुको अवस्था बुझ्न भारत सरकारले एक मन्त्रीलाई नेपाल पठाउने भएको छ। प्रधानमन्त्री नरेन्द्र मोदीको निर्देशनमा भारत सरकारकी युवा तथा खेलकुद राज्यमन्त्री रक्षा खडसे केहीबेरमा विशेष विमानमार्फत काठमाडौं आउन लागेकी हुन्।…
-
बेपत्ता नर्स ममता काफलेका श्रीमानलाई अदालतमा पेश, शव घरबाट घिसारेर निकालेको अभियोग
न्यूयाेर्क । भर्जिनियाबाट बेपत्ता नेपाली नर्स ममता काफ्लेका श्रीमान् नरेश भाट (भट्ट) लाई शव लुकाएको अभियोगमा पक्राउ गरेर शुक्रबार विहान अदालतमा पेश गरिएको छ । प्रिन्स विलियम काउन्टी जुभेनाइल एण्ड डोमेस्टिक रिलेशन कोर्टको रेकर्ड अनुशार…
-
कमला ह्यारिसद्वारा राष्ट्रपति उम्मेदवारको मनोनयन स्वीकार, शिकागाेमा ऐतिहासिक भाषण
एजेन्सी । अमेरिकी उपराष्ट्रपति कमल ह्यारिसले आउँदो नोभेम्बरमा हुने राष्ट्रपति चुनावका लागि डेमोक्र्याटिक पार्टीको मनोनयन औपचारिक रूपमा स्वीकार गर्नुभएको छ । मनोनयन स्वीकार गर्दै उपराष्ट्रपति ह्यारिसले सबै अमेरिकीको नेतृत्व गर्ने र अवसरमुखी अर्थतन्त्र सिर्जना गर्ने…
-
बेलायतमा नेपालीले सञ्चालन गरेकाे रेलवे बार एन्ड स्टीम डाइनिङमा पेट्रोल बम प्रहार
लन्डन । बेलायतको नर्दन आयरल्यान्डस्थित नेपाली व्यवसायीले सञ्चालन गरेको रेलवे बार एन्ड स्टीम डाइनिङमा पेट्रोल बम प्रहार गरिएको छ । बालीक्लेयर रोड, न्यूटाउन आबीमा रहेको उक्त बार एन्ड स्टीम डाइनिङमा मंगलबार राति १:५० बजेतिर पेट्रोल…
-
तनहुँ बस दुर्घटना : मृतकको संख्या २७ पुग्यो
तनहुँ। तनहुँको आँबुखैरेनीमा शुक्रबार बिहान भएको भारतीय बस दुर्घटनामा २७ जनाको मृत्यु भएको छ। सशस्त्र प्रहरीका प्रवक्ता शैलेन्द्र थापाका अनुसार दुर्घटनामा २७ जनाको मृत्यु भएको छ। यता आँबुखैरेनी अस्पतालका प्रमुख डा. डिबी क्षेत्रीले दुर्घटनाका घाइतेमध्ये २४…