Top News
-
किरात सिरीजङ्गा वर्णमाला सार्वजनिक
इलाम : याक्थुङ युवा मञ्च नेपाल केन्द्रीय समितिले तयार गरेको ‘किरात सिरिजङ्गा वर्णमाला’ सार्वजनिक गरिएको छ । इलाममा सोमबार सुरु भएको मञ्चको तेस्रो केन्द्रीय परिषद बैठक उद्घाटनको अवसरमा पहिलोपटक वर्णमाला सार्वजनिक गरिएको हो । किरात सिरीजङ्गा…
-
लन्डनको डागेनहम अपार्टमेन्टमा आगलागी, सयजनालाई अन्यत्र सारियो
लन्डन । संयुक्त अधिराज्य (बेलायत) को राजधानी लन्डनको पूर्वतर्फ रहेको अपार्टमेन्टमा सोमबार आगलागी भएको छ । गार्जियन समाचारका अनुसार आगलागीमा परेका १०० जनालाई सुरक्षित स्थानमा सारिएको छ । अपार्टमेन्टमा लागेको आगो निभाइ सकिएको लन्डन फायर…
-
नेपालमय बन्यो लन्डनको नेपाली मेला
लन्डन । तमुधिं युकेको आयोजनामा बेलायतमा आइतबार ‘नेपाली मेला-२०२४’ भव्य रुपमा सम्पन्न भएको छ । तमु धीं युकेका अध्यक्ष हरि गुरुङको अध्यक्षता र नेपाली दूतावास लन्डनकी कार्यवहाक राजदूत रोशन खनालको प्रमुख आतिथ्यतामा एम्बास्डर कप, एनआरएन…
-
अमेरिकी राष्ट्रपतिकी उम्मेदवार ह्यारिसलाई एक महिनामै ५४ करोड डलर चन्दा
काठमाण्डौ – अमेरिकी राष्ट्रपतिकी उम्मेदवार कमला ह्यारिसले चुनावी अभियानको लागि एक महिनामै ५४ करोड डलर सहयोग जुटाउनुभएको छ । डेमोक्रेटिक पार्टीकी उम्मेदवार कमला ह्यारिसले अमेरिकी राष्ट्रपतिको लागि अभियान शुरु गरेको एक महिना भन्दा कम समयमै…
-
५५ वर्षीया सुशीलाको मेची-महाकाली बुलेट बाइक यात्रा सम्पन्न
कञ्चनपुर- महिलाको मौलिक पहिरन गुन्यु चोली जगेर्ना गर्ने सन्देश बोकेर मेची-महाकाली यात्रामा निस्कनुभएकी ५५ वर्षीया सुशीला उप्रेती तिवारीले यात्रा समापन गर्नुभएको छ । भदौ ५ गते मेचीको बुद्धशान्ति गाउँपालिकाबाट मोटरसाइकल यात्रा सुरू गर्नुभएकी तिवारीले पाँचौँ दिन…