Top News
-
बेलायत, जर्मनी, फ्रान्सद्वारा इरानमाथि नयाँ प्रतिबन्ध
लन्डन । बेलायत, जर्मनी, फ्रान्सले हवाई यातायातलाई लक्षित गर्दै इरानमाथि नयाँ प्रतिबन्धको घोषणा गरेका छन् । युक्रेन युद्धमा प्रयोगका लागि इरानले रुसलाई ब्यालेस्टिक मिसाइलहरू आपूर्ति गरेकोमा निन्दा गर्दै इरानमाथि मङ्गलबार प्रतिबन्ध घोषणा गरिएको हो ।…
-
अनशन बसेका पूर्व मुख्यमन्त्री केदार कार्की पक्राउ
विराटनगर : प्रहरी प्रशासनले कोशीका पूर्वमुख्यमन्त्री केदार कार्कीलाई अनशनस्थलबाटै पक्राउ गरेको छ। अनशनमा साथ दिइरहेका ८ जनालाई पनि कार्कीसँगै पक्राउ गरिएको छ। पूर्व मुख्यमन्त्री कार्कीलाई अनशनस्थलबाटै पक्राउ गरेपछि स्थिति तनावग्रस्त बनेको छ । उनी आज दिउँसो ४…
-
पहिचान पुरस्कारका लागि ८ वटा पुस्तक छनोट
काठमाडौँ । पहिचान पुरस्कार कोषले २०८० सालको ‘पहिचान पुरस्कार’का लागि उत्कृष्ट ८ वटा पुस्तक छनोट गरेको छ । कोषको भदौ २५ गते बसेको बैठकले २०८०/२०८१ मा कोषमा दर्ता भएका पुस्तकमध्येबाट उत्कृष्ट पुस्तकको छनोट गरेको संस्थापक नरेश…
-
आईफोन १६ प्रो र प्रो म्याक्स मोडल सार्वजनिक
काठमाडौं : एप्पलले नयाँ प्रो मोडल अन्तर्गत आईफोन १६ प्रो र आईफोन १६ प्रो म्याक्स सार्वजनिक गरेको छ। सोमबार आयोजित एप्पल इभेन्टमा कम्पनीले आईफोन १६ सिरिज सार्वजनिक गरेको हो। प्रो मोडेल पूर्ण रूपमा नयाँ डिजाइनमा ल्याइएको…
-
कैलाश यात्रामा निस्केको बेलायती टोली काठमाडौंमा
काठमाडौं । बेलायतबाट ८ सेप्टेम्बर २०२४ मा काठमाडौं आइपुगेका सुष्मा गुरुङ नेतृत्वको कैलाश यात्रा टोलीले काठमाडौंस्थित धार्मिक स्थलहरुको भ्रमण गरेको छ । कैलाश मानसरोवर तर्फ प्रस्थान गर्नुअघि ९ सेप्टेम्बर सोमबार पशुपति, गुहेश्वरी र बुढानीलकण्ठका मन्दिरहरु…