Top News
-
बालबालिकाको क्यान्सर उपचार निःशुल्क गर्ने स्वास्थ्यमन्त्रीको निर्णय
काठमाडौँ : स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले १४ वर्षमुनिका बालबालिकाको क्यान्सर उपचार निःशुल्क गर्ने निर्णय गरेका छन्। आइतवार मन्त्रीस्तरीय निर्णय गर्दै उनले सरकारी अस्पतालहरु कान्ति बाल अस्पताल काठमाडौं, भक्तपुर क्यान्सर अस्पताल भक्तपुर र बीपी कोइराला मेमोरियल…
-
आइतबारदेखि एनआरएनए ग्लोबल कन्क्लेभ तथा वार्षिक साधारणसभा
काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए)ले २७ र २८ अक्टोबर काठमाडौँमा एनआरएन ग्लोबल कन्क्लेभ–२०२४ आयोजना गर्ने भएको छ । संघले काठमाडौँमा पत्रकार सम्मेलन गर्दै ‘रूपान्तरण र एकता: श्रम, लगानी र नागरिकताको निरन्तरता’भन्ने नाराका साथ कन्क्लेभ…
-
सत्तारूढ दलकाे संयुक्त वक्तव्य– ‘सडकबाट लोकतान्त्रिक व्यवस्था र सरकारको विकल्प खोज्नु अस्वीकार्य’
काठमाण्डाै – सत्तारूढ सात दलले सडकबाट लाेकतान्त्रिक व्यवस्था र सरकारकाे विकल्प खाेज्ने कुरा कुनै पनि अर्थमा स्वीकार्य नहुने बताएकाे छ । प्रधानमन्त्रीकाे सरकारी निवास बालुवाटारमा आज बसेकाे बैठकपछि ७ बुँदे संयुक्त वक्तव्य निकाल्दै लाेकतन्त्रकाे विकल्प अझ…
-
सत्तारुढ दलद्वारा सरकारलाई थप प्रभावकारी बनाउन ७ बुँदे साझा धारणापत्र सार्वजनिक
काठमाडौँ : सत्ता गठबन्धनका सात राजनीतिक दलहरूले सरकारले तय गरेका कार्यक्रम र योजना प्रभावकारीरुपमा सम्पन्न गर्ने प्रतिबद्धता जनाउँदै सातबुँदे साझा धारणा सार्वजनिक गरेका छन्। सात दलका शीर्ष नेताहरुले आगामी दिनमा सरकारको प्रभावकारी सञ्चालनबारे छलफल गर्दै आज सातबुँदे लिखित…
-
विद्युत प्राधिकरणले ४३ उद्योगको काट्यो बिजुली
काठमाडाैं । नेपाल विद्युत प्राधिकरणले विद्युत महसुल वापतको बक्यौता नबुझाएको भन्दै ४३ उद्योगको विद्युत् लाइन काटिदिएको छ। डेटिकेटेड फिडर र ट्रंक लाइन वापतको विद्युतको बक्यौता नबुझाउने ४३ उद्योगको लाइन बिहीबार राति काटिएको नेपाल विद्युत प्राधिकरणले जानकारी…