Top News
-
रविलाई ६ दिन हिरासतमै राख्न अदालतको अनुमति
काठमाडौँ : सहकारी ठगीको आरोपमा पक्राउ परेका पूर्वगृहमन्त्री तथा रास्वपाका सभापति रवि लामिछानेलाई ६ दिन हिरासतमा राख्न कास्की जिल्ला अदालतले अनुमति दिएको छ। अदालतले उनलाई आज आइतबार ६ दिन हिरासतमा राखेर अनुसन्धान गर्न कास्की प्रहरीलाई अनुमति…
-
ल्वाङगाउँमा १९ फीट अग्लो बुद्धमूर्ति र बुद्ध पार्क उद्घाटन
काठमाडाैँ । कास्कीको माछापुच्छ्रे गाउँपालिका-८ मा रहेको पर्यटकीय ल्वाङगाउँमा १९ फीट अग्लो बुद्धमूर्ति र बुद्ध पार्क उद्घाटन गरिएको छ । सिमपानी पोखरा निवासी बलबहादुर गुरुङ र देवशुभा गुरुङद्वारा निर्माण गरिएको बुद्धमूर्ति र बुद्ध पार्कको शुक्रबार…
-
धरानका मेयर हर्क साम्पाङ लन्डनमा
लन्डन । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ बेलायत आइपुगेका छन् । धरान समाज यूकेको निमन्त्रणामा मेयर साम्पाङ श्रीमति निर्मला लिम्बु र छोराकासाथ दोहा हुंदै बिहीबार राती १० बजे लन्डन हिथ्रो विमानस्थल टर्मिनल ४ उत्रिएका हुन्…
-
रातारात जन्मेको कुनै पनि पार्टीले देश र जनताको हित गर्न सक्दैन : विप्लव
काठमाडौँ : नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले सबै माओवादी पार्टीबाट अलग भएकाहरु एकताबद्ध भएर अघि बढ्नसके माओवादी पार्टीले २०६४ सालको परिणाम हात पार्नसक्ने दावी गरेका छन्। शनिवार चितवनमा आयोजित कार्यक्रममा बोल्दै उनले माओवादीबाट अलग…
-
लामिछानेविरुद्ध सहकारी ठगी र सङ्गठित अपराधमा अनुसन्धान हुने
लेखनाथ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेविरुद्ध सहकारी ठगी र सङ्गठित अपराधमा अनुसन्धान हुने भएको छ । पूर्वगृहमन्त्रीसमेत रहनुभएका लामिछानेविरुद्ध कास्कीको पोखरा महानगरपालिका वडा नम्बर ४ मा रहेको सूर्य दर्शन बचत तथा ऋण सहकारीको…