Top News
-
दुर्गा प्रसाईंलाई थप पाँच दिन हिरासतमा राख्न अनुमति
काठमाडौँ : मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थप पाँच दिन हिरासतमा राखिने भएको छ। काठमाडौँ जिल्ला अदालतका न्यायाधीश श्यामविहारी मौर्यले थप ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीको साइबर ब्यूरोलाई अनुमति दिएका छन्। विद्युतीय अपराधमा अनुसन्धान गर्न आइतवार…
-
एनआरएनए यूके अध्यक्ष गाहामगरले वंशजको नागरिकता माग्दै राप्रपा अध्यक्ष लिङ्देनलाई बुझाए ज्ञापन पत्र
लन्डन । एनआरएनए यूके अध्यक्ष प्रेम गाहामगरले वंशजको नेपाली नागरिकता निरन्तरताका लागि पहल गर्न आग्रह गर्दै राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनलाई ज्ञापनपत्र बुझाएका छन् । नेपाली कांग्रेस र एमालेको वहुमत सरकारले संविधान संशोधन गर्ने चर्चा चलिरहेका…
-
उपनिर्वाचनका लागि आजदेखि दल दर्ता
काठमाडौं : निर्वाचन आयोगले स्थानीय तह उपनिर्वाचन प्रयोजनका लागि दल दर्ता गर्न आह्वान गरेको छ। आयोगले आजदेखि असोज १६ गतेसम्म दल दर्ताका लागि आह्वान गरेको हो। निर्वाचन आयोगले संविधानको धारा २७१ र राजनीतिक दलसम्बन्धी ऐनको दफा…
-
भूतपूर्व गोर्खाका सन्तानलाई ‘भिजा फि’ नलिन होम अफिस सहमत
लन्डन । भूतपूर्व गोर्खाहरुको मुद्दा अस्वीकृत भएमा ‘अपिल’ गर्न नपाउने भन्ने होम अफिसको नीति अब औपचारिक रुपमै लागू नहुने भएको छ । त्रिपक्षीय वार्ता अन्तर्गत मंगलबार भएको प्राविधिक कमिटीको जुम बैठकमा होम अफिस अफिसरले अपिल…
-
रविको फेसबुक लाईभ : छविलालको बयानलाई आधार मानेर मलाई पक्राउ गर्न खोजिँदै छ
काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले छविलाल जोशीलाई पक्राउ गर्नुको पछाडि आफूलाई पक्राउ गर्ने उद्देश्य रहेको दावी गरेका छन्। उनले आज साँझ फेसबुक लाइभमा आएर सहकारी प्रकरणका विषयमा आफ्नो प्रष्टिकरण दिँदै जोशीको बयानबाट नयाँ…