Top News
-
बाढीपहिरो प्रभावितलाई एनआरएनएले एक करोड रुपैयाँ दिने
लण्डन । लगातारको भारी वर्षाका कारण देशका विभिन्न भागमा आएको बाढीपहिरो र डुबानबाट प्रभावित नेपालीलाई गैरआवासीय नेपाली सङ्घ [एनआरएनए]ले रु. एक करोड सहयोग गर्ने भएको छ । गैरआवासीय नेपाली सङ्घका अध्यक्ष डा. बद्री केसीका अनुसार आइतबार…
-
बाढीपहिरो र डुबानमा परी ज्यान गुमाउनेको सङ्ख्या १ सय ९२ पुग्यो
काठमाण्डौ – बाढीपहिरो र डुबानमा परी ज्यान गुमाउनेको सङ्ख्या एक सय ९२ पुगेको छ । ३० जना अझै बेपत्ता छन् । एक सय ९४ जना घाइते भएका गृह मन्त्रालयले जनाएको छ । बाढीपहिरोपछिको खोज, उद्धार…
-
‘सिधा कुरा’ ले अदालतको अवहेलना गरेको ठहर, सञ्चालक र सम्पादकलाई कैद
काठमाडौँ । ‘सिधा कुरा’ डटकम ‘डार्क फाइल’ भनेर प्रसारण/प्रकाशन गरिएको सामग्रीविरुद्ध परेको अदालतको अवहेलना मुद्दामा संलग्न सबैलाई जेल सजाय हुने फैसला भएको छ । सर्वोच्च अदालतको ९ सदस्यीय बृहत् पूर्ण इजलासले ‘फेक अडियो’ बनाउने राजकुमार तिमल्सिनालाई…
-
बाढीपहिरो र डुबानमा परी देशभर एक सय ४८ जनाको मृत्यु, ५५ बेपत्ता
काठमाडौँ । बाढीपहिरो र डुबानमा परी हालसम्म देशभर एक सय ४८ को मृत्यु भएको छभने ५५ जना बेपत्ता भएका छन् । विपद्मा परी एक सय एक जना घाइते भएका छन् । बाढी, पहिरोमा परी धादिङमा…
-
नेपालका बाढीपहिरो प्रभावितलाई छिटो राहत र सहयोग गर्न एनआरएनएको अपिल
लन्डन । गैर आवासीय नेपाली संघ (एनआरएनए) ले पछिल्ला केही दिनयताको बाढीपहिरो प्रभावितलाई छिटो राहत र सहयोग गर्न अपिल गरेको छ । एनआरएनए अध्यक्ष डा. बद्री केसी र उपाध्यक्ष एवं परोपकार तथा मानव कल्याण विभाग…