Top News
-
प्राकृतिक विपद् पीडित नेपालीलाई सहयोग गर्न एनआरएनए यूकेको अपिल [पत्रसहित]
लन्डन । गैर आवासीय नेपाली संघ (एनआरएनए यूके)ले बाढी, पहिरो, डुबानलगायत प्राकृतिक विपद् पीडित नेपालीलाई सहयोग गर्न अपिल गरेको छ । एनआरएनए युके अध्यक्ष प्रेम गाहामगरले यतिबेला मातृभूमि रुँदा आफूहरुको पनि मन रोएको उल्लेख गर्नुहुँदै…
-
बाढीपहिरोमा ज्यान गुमाउनेको संख्या २१७ पुग्यो, बागमती प्रदेशमा मात्र १९२ को मृत्यु
काठमाडौं : अविरल वर्षापछि आएको बाढी पहिरो र डुबानका कारण अहिलेसम्म २१७ जनाले ज्यान गुमाएका छन्। २८ जना अझै बेपत्ता छन्। गृहमन्त्रालयको आज बिहानसम्मको विवरणअनुसार विपद्मा परी सबैभन्दा बढी काभ्रेपलान्चोकमा ६५ जनाले ज्यान गुमाएका छन्। अझै…
-
बाढी, पहिरो र डुबानबाट मृत्यु हुनेको संख्या २०९ जना पुग्याे
काठमाडौँ : गृह मन्त्रालयले यही असोज १० गतेदेखि १२ गतेसम्म देशमा परेको भारी वर्षाका कारण बाढी, पहिरो र डुबानबाट मृत्यु हुनेको संख्या २०९ जना पुगेका जनाएको छ। मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीले २०९ जनाको मृत्यु, २९ जना…
-
बाढी-पहिरो प्रभावित जिल्लामा राहत उपलब्ध गराउन गृहले गर्यो कार्यदल गठन
काठमाडाैं । गृह मन्त्रालयले भारी वर्षाका कारण प्रभावित ८ जिल्लामा राहत उपलब्ध गराउन, थप समन्वय र सहजीकरण गर्न कार्यदल गठन गरेको छ। असोज १० देखि १२ गतेसम्म परेको भारी वर्षाका कारण प्रभावित काठमाडौं, ललितपुर, भक्तपुर, काभ्रे, सिन्धुली,…
-
माओवादी सांसद सापकोटाको बेलायत भ्रमण रद्द, उद्धारमा खटिने निर्णय
सिन्धुपाल्चोक । नेकपा माओवादी केन्द्र तर्फबाट संघीय सांसद माधव सापकोटाले बेलायतको लण्डन स्कुल अफ इकोनोमिक्स र अक्सफोर्ड विश्वविद्यालयले आयोजना गर्ने कार्यक्रममा सहभागी नहुने निर्णय गर्नुभएको छ । सिन्धुपाल्चोकलगायत देशभर पछिल्लो समय परेको अविरल वर्षाका कारण…