Top News
-
सत्तारूढ दलकाे संयुक्त वक्तव्य– ‘सडकबाट लोकतान्त्रिक व्यवस्था र सरकारको विकल्प खोज्नु अस्वीकार्य’
काठमाण्डाै – सत्तारूढ सात दलले सडकबाट लाेकतान्त्रिक व्यवस्था र सरकारकाे विकल्प खाेज्ने कुरा कुनै पनि अर्थमा स्वीकार्य नहुने बताएकाे छ । प्रधानमन्त्रीकाे सरकारी निवास बालुवाटारमा आज बसेकाे बैठकपछि ७ बुँदे संयुक्त वक्तव्य निकाल्दै लाेकतन्त्रकाे विकल्प अझ…
-
सत्तारुढ दलद्वारा सरकारलाई थप प्रभावकारी बनाउन ७ बुँदे साझा धारणापत्र सार्वजनिक
काठमाडौँ : सत्ता गठबन्धनका सात राजनीतिक दलहरूले सरकारले तय गरेका कार्यक्रम र योजना प्रभावकारीरुपमा सम्पन्न गर्ने प्रतिबद्धता जनाउँदै सातबुँदे साझा धारणा सार्वजनिक गरेका छन्। सात दलका शीर्ष नेताहरुले आगामी दिनमा सरकारको प्रभावकारी सञ्चालनबारे छलफल गर्दै आज सातबुँदे लिखित…
-
विद्युत प्राधिकरणले ४३ उद्योगको काट्यो बिजुली
काठमाडाैं । नेपाल विद्युत प्राधिकरणले विद्युत महसुल वापतको बक्यौता नबुझाएको भन्दै ४३ उद्योगको विद्युत् लाइन काटिदिएको छ। डेटिकेटेड फिडर र ट्रंक लाइन वापतको विद्युतको बक्यौता नबुझाउने ४३ उद्योगको लाइन बिहीबार राति काटिएको नेपाल विद्युत प्राधिकरणले जानकारी…
-
फिदिममा अरिङ्गालले टोकेर एक जनाको मृत्यु
पाँचथर : पाँचथरको फिदिममा अरिङ्गालले टोकेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा फिदिम–६ का २६ वर्षीय शुभराज तुम्रोक रहेको पाँचथर प्रहरीले जनाएको छ। बिहिबार दिउँसो घर नजिकै जंगलमा उनलाई अरिङ्गालले टोकेको थियो। अरिङ्गालको…
-
पाँचथरका पहिरो प्रभावित १ सय ३४ परिवारलाई एनआरएनएद्वारा राहत वितरण
पाँचथर । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले पाँचथरको फालेलुङ गाउँपालिका र फिदिम नगरपालिकाका पहिरो प्रभावित १ सय ३४ परिवारलाई राहत वितरण गरेको छ । कोशी प्रदेश सभा सांसद मैया श्रेष्ठ लावतीको समन्वयमा एनआरएनएको सहयोगमा प्राप्त…