Top News
-
‘मेरो भ्वाइस युनिभर्स’ र ‘मेरो डान्स युनिभर्स’ सिजन २ को अडिसन खुला, कहाँ कहिले हुँदैछ ?
काठमाडौं । इन्ट्रा–नेशनल वेलफेयर एण्ड सपोर्ट फाउण्डेसन अफ अमेरिकाले विश्वभर छरिएर रहेका नेपाली भाषी समुदायका गायन र नृत्य क्षेत्रका उत्कृष्ट प्रतिभाहरु पहिचान गर्नका लागि विश्वस्तरीय अन्तर्राष्ट्रिय दुईवटा रियालिटी शोहरु मेरो भ्वाइस युनिभर्स र मेरो डान्स…
-
रवि लामिछानेको थुनछेक बहस आज
काठमाडौं : स्वर्णलक्ष्मी सहकारीको रकम अपचलनका प्रतिवादी रास्वपा सभापति रवि लामिछानेको थुनछेक बहस सोमबार हुने भएको छ। लामिछानेको तर्फबाट आइतबार बयान सकिएपछि थुनछेक बहस बाँकी रहँदा उनलाई काठमाडौं जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासले न्यायिक हिरासतमा…
-
१६ वर्ष पछि यूकेमा जनजाति महासंघको कार्यालय स्थापना
लन्डन । नेपाल आदिवासी जनजाति महासंघ (नेफिन)यूकेले आफ्नो कार्यालयको औपचारिक उद्घाटन गरेको छ । जातीय संस्थाका अध्यक्षहरु, केन्द्रीय कार्यसमिति र सल्लाहकारहरुको रोहबरमा कार्यालयको उद्घाटन गरिएको हो । नेपालीहरुको बाक्लो बस्ती रहेको सहर अल्डरसटको मुख्य बजारमा…
-
लन्डन दूतावासमा वरिष्ठ नेता कोइरालाले गरे सम्बोधन
लन्डन- सत्तारुढ घटकमध्ये एक दल नेपाली कांग्रेसका वरिष्ठ नेता डा शेखर कोइरालाले अहिले नेपालको राजनीति अत्यन्तै तरल रहेको बताएका छन् । लन्डनस्थित नेपाली दूतावासद्वारा शुक्रबार आयोजित अन्तरक्रियालाई सम्बोधन गर्दै नेता कोइरालाले नेपाल अत्यन्त तरल स्थितिबाट…
-
गैरआवासीय नेपाली नागरिकता प्राप्त व्यक्तिले १० वर्ष नेपाल बस्दा निःशुल्क भिसा पाउने
काठमाडौँ । गैरआवासीय नेपाली नागरिकता प्राप्त व्यक्तिले १० वर्षसम्म नेपाल बस्दा भिसा निःशुल्क गरिने भएको छ । सरकारले अध्यादेशमार्फत कानून संशोधन गर्दै यस्तो व्यवस्था गरेको हो । शुक्रबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले अध्यादेशमार्फत १० वर्षसम्म…