Top News
-
मञ्जुश्री माने मोन्लोम तमू आमा समूह आशफोर्ड केन्टको चौथो नयाँ कार्यसमिति चयन
लन्डन । मञ्जुश्री माने मोन्लोम तमू आमा समूह आशफोर्ड केन्टको चौथो कार्यसमिति चयन भएको छ । गत शनिबार १८ जनवरी २०२५ मा समूहको तेस्रो वार्षिक साधारणसभा तथा अधिवेशनबाट बालकुमारी गुरुङको अध्यक्षतामा नयाँ कार्यसमिति निर्विरोध चयन भएको…
-
नेपालका प्रधानमन्त्री र बेलायती राजदूतबीच शिष्टाचार भेट
काठमाडौँ । नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीसँग बेलायती राजदूत रोब फेनले शिष्टाचार भेट गरेका छन् । मंगलबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा भएको उक्त भेटमा नेपाल र बेलायतको दुईपक्षीय सम्बन्ध र हितका विविध विषयमा छलफल…
-
फोनिज प्रदेश-१ (कोशी) को अध्यक्षमा विजयवोध लावती
इलामः नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) प्रदेश-१(कोशी) को अध्यक्षमा विजयवोध लावती सर्वसम्मत निर्वाचित भएका छन् । पाँचथरको फिदिममा सोमवार सम्पन्न तेस्रो महाधिवेशनले उनलाई अध्यक्षमा निर्वाचित गरेको हो । फोनिजको नेतृत्वका लागि लामो रस्साकस्सीपछि माहधिवेशन सम्पन्न…
-
बेलायती संसदमा उठ्यो नेपालको जलवायु परिवर्तन सम्बन्धि मुद्दा
लन्डन– बेलायती संसद हाउस अफ कमन्समा नेपालको जलवायु परिवर्तन असर सम्बन्धि विषय उठान भएको छ । सत्तारुढ लेबर पार्टीकी सांसद एलेक्स बेकरले मंगलबार संसदमा उक्त मुद्दा उठाएकी हुन् । बेकरले प्रश्न गरिन्, ‘नेपाल जलवायु परिवर्तनसँग…
-
राष्ट्रपतिद्वारा तीनजना गैरआवासीय राजदूत नियुक्त
काठमाडौँ : राष्ट्रपति रामचन्द्र पौडेलले तीन देशका लागि गैरआवासीय राजदूत नियुक्त गरेका छन्। उनले क्यानडाका लागि नेपालका आवासीय राजदूत भरतराज पौड्याललाई क्युवाका लागि गैरआवासीय राजदूत नियुक्त गरेका छन्। यसैगरी राष्ट्रपतिले थाइल्याण्डका लागि नेपालका आवासीय राजदूत धनबहादुर…