Top News
-
एसिया-प्रशान्त क्षेत्रीय सम्मेलन मार्चमा आयोजना गर्ने एनआरएनएको निर्णय
काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले आगामी मार्चमा एसिया-प्रशान्त क्षेत्रीय सम्मेलन गर्ने भएको छ । एनआरएनए अध्यक्ष डा. बद्री केसीको अध्यक्षतामा शुक्रबार बसेको १०२औँ आईसीसी बैठकले कम्बोडियामा उक्त सम्मेलन आयोजना गर्ने निर्णय गरेको हो…
-
युमा साम्यो महासभाले मनायाे युकेमा चासोक् तङ्नाम्
लन्डन । युमा साम्यो महासभा युकेले याक्थुङ लिम्बुहरुको महान् पर्ब चासोक् तङ्नाम् आयोजना गरेको छ । गत शनिवार आसफोर्डमा बिबिध कार्यक्रमका साथ चासोक् तङ्नाम मनाइएकाे हाे । कार्यक्रमलाई यम्बा तुतु फेदाङ्मा दल बहादुर फुरुम्बो र…
-
युकेमा थामेनदिङ्गमा महिला समितिको बलिहाँङ तङनाम सम्पन्न
आसफोर्ड । किरात याक्थुङ चुम्लुङ्ग युके अन्तर्गत थामेनदिङ्गमा महिला समिति बेलायतले बलिहाँङ तङ्नाम (देउसी ) कार्यक्रम सम्पन्न गरेकाे छ । गत १० नोभेम्बर २०२४ का दिन आशफोर्ड सगरमाथा कम्युनिटीको अफिस हलमा किरात याक्थुङ् चुम्लुङ्ग युकेका…
-
रिडिङ तमु समाज यूकेको अध्यक्षमा देव बहादुर गुरुङ निर्वाचित
लन्डन । रिडिङ तमु समाज यूकेको अध्यक्षमा देव बहादुर गुरुङ निर्वाचित भएको छन् । समाजको शनिबार १६ नोभेम्बर २०२४ मा सम्पन्न वार्षिक साधारण सभा तथा महाधिवेशनले देव बहादुरको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो । …
-
बेलायतका लागि नेपाली राजदूतमा चन्द्रकुमार घिमिरे नियुक्त
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले बेलायतसहित ६ देशका लागि राजदूत नियुक्त गरेका छन् । नेपालको संविधानबमोजिम मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति पौडेलले आइतबार चन्द्रकुमार घिमिरेलाई संयुक्त अधिराज्य (बेलायत), डा शैल रुपाखेतीलाई जर्मनी, जंगबहादुर चौहान रुसी महासङ्घ, डा…