Top News
-
बेलायती संसदको तल्लो सदनमा स्वेच्छिक मृत्युवरणलाई कानूनी मान्यता दिने पक्षमा मतदान
लन्डन- बेलायती संसदको तल्लो सदन ‘हाउस अफ कमन्स’ ले स्वेच्छिक मृत्युवरणका लागि सहयोग खोज्न सक्ने व्यवस्थालाई कानूनी मान्यता दिने पक्षमा मतदान गरेको छ । शुक्रबार सदनमा पाँच घण्टासम्म चलेको ‘इमोसनल’ बहसपछि गरिएको मतदानमा बहुमत सांसदहरुले…
-
अष्ट्रेलियामा १६ वर्षमुनिकाले सामाजिक सञ्जाल चलाउन नपाउने
काठमाडाैं । अष्ट्रेलियाका सांसदहरूले फेसबुक, इन्स्टाग्राम र एक्स जस्ता लोकप्रिय साइटहरूमा विश्वको सबैभन्दा कडा नियन्त्रणमध्ये एकलाई अनुमोदन गर्दै १६ वर्षमुनिका लागि सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने ऐतिहासिक नियम पारित गरेका छन्। विधेयकलाई अब दुवै संसदीय सदनहरूलाई…
-
इजरायल र लेबनानबीच युद्धविराम सम्झौताको संयुक्त राष्ट्रसङ्घद्वारा स्वागत
एजेन्सी । इजरायल र लेबनानको सशस्त्र समूह हिजबुल्लाहबीच युद्धविरामको सम्झौता भएकोमा संयुक्त राष्ट्रसङ्घले स्वागत गरेको छ । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले दुवै पक्षलाई युद्धविरामको सहमतिलाई कडाइका साथ कार्यान्वयन गर्न आह्वान गर्नुभएको बीबीसीले जनाएको छ…
-
इसराइल र लेबननबीच युद्धबिरामको सहमति
एजेन्सी । इसराइल र लेबननबीच युद्धबिरामको सहमति भएको छ । मंगलबार राति लेबननमा युद्धबिराम गर्ने प्रस्तावलाई इसराइलको सुरक्षा क्याबिनेटले पारित गरेको हो । योसँगै दुई महिनादेखि भएको इसराइल र हिजबुल्लाहबीचको युद्ध रोकिएको छ। इसराइलले बुधबार…
-
विश्वका सबैभन्दा वृद्ध पुरुष बेलायती नागरिकको मृत्यु
लन्डन । श्वका सबैभन्दा वृद्ध पुरुष बेलायती जोन टिनिसवुडको ११२ वर्षको उमेरमा उत्तरपश्चिम इङ्गल्यान्डको साउथपोर्टस्थित केयर होममा सोमबार निधन भएको गिनिज वर्ल्ड रेकर्डले मङ्गलबार उनको परिवारलाई उधृत गर्दै बताएको छ । टिनिसवुडको जन्म सन् १९१२…