Top News
-
धनराज गुरुङसँग सीआईबीले गर्यो दोस्रो पटक सोधपुछ
काठमाडौं । ललितपुरको मितेरी सहकारी ठगी प्रकरणबारे प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले कांग्रेसका उपसभापति धनराज गुरुङसँग दोस्रो पटक सोधपुछ गरेको छ । सीआईबीको कार्यालय लाजिम्पाटमा बोलाएर मंगलबार गुरुङमाथि सोधपुछ गरिएको हो । सीआईबीका एसपी तथा…
-
तमु समाज यूकेले भव्य रूपमा मनायो सप्री ल्होछार,
लन्डन । तमु समाज यूकेले तमु ल्होसार भव्य रूपमा मनाएको छ । विभिन्न कार्यक्रम गरि लन्डनस्थित ह्यारो लेजर सेन्टरको बाईरोन हलमा गत शनिबार ४ जनवरीमा तमु ल्हाेसार मनाइएको हो । समाजका अध्यक्ष बिन्दु कुमारी गुरुङको…
-
आज बिहानको भूकम्प ७ म्याग्निच्यूडको, केन्द्रविन्दु चीनको दिङ्गे
काठमाडौं : चीनको दिङ्गे केन्द्रविन्दु बनाएर बिहान ६ बजेर ५० मिनेटमा शक्तिशाली भूकम्प गएको छ। भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार यो भूकम्प ७ म्याग्निच्यूडको हो। भूकम्पको केन्द्रविन्दु नेपाल-चीन सीमाना तिब्बतको पर्छ। भूकम्पको महशुस काठमाडौंमा समेत गरिएको…
-
शेखर कोइरालालाई लण्डनमा नागरिक अभिनन्द गरिने
लन्डन । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालालाई लन्डनमा नागरिक अभिनन्दन गरिने भएको छ । नेपालको प्रजातन्त्र, मानव अधिकार रक्ष, सुशासन र भ्रष्टाचार नियन्त्रणको पक्षमा लामो समयदेखि पहरेदारी गरेको कार्यको सम्मान स्वरुप आगामी जनवरी १०…
-
प्रवासी नेपाली मञ्च यूकेको २० औं वार्षिकोत्सव भव्य समारोहबीच सम्पन्न
लन्डन । प्रवासी नेपाली मंच यूकेको २० औं वार्षिकोत्सव भव्य समारोह बीच मनाइएको छ । आइतबार बेलुका पश्चिम लन्डनमा आयोजित समारोहको शुरुमा संस्थाका संस्थापक अध्यक्ष स्वर्गीय आङ्ग कल्जंग लामाको आत्माको चिर शान्तिको कामना गर्दै एक मिनेट…