Top News
-
यसोदा सेनेसहित ७ जना पत्रकार प्रादेशिक पुरस्कारबाट सम्मानीत
इटहरी । लिम्बू पत्रकार संघकी केन्द्रीय सदस्य, नेपाल पत्रकार महासंघ सुनसरीको उपाध्यक्ष तथा तथा सार्वजनिक सेवा प्रसारण एनटिभी इटहरी च्यानलमा लिम्बू भाषामा समाचार प्रस्तोताको रुपमा कार्यरत पत्रकार यसोदा सेनेसहित ७ जना अग्रज पत्रकारहरु पुरस्कृत भएका…
-
अबको ५ वर्षमा औसत तापक्रम वृद्धि १.५ डिग्रीभन्दा बढी हुने राष्ट्रसङ्घको अनुमान
एजेन्सी । संयुक्त राष्ट्रसङ्घले सन् २०२९ सम्म विश्वव्यापी औसत तापक्रम वृद्धि १ दशमलव ५ डिग्री सेल्सियसभन्दा माथि पुग्ने सम्भावना रहेको बताएको छ । राष्ट्रसङ्घीय मौसम र जलवायु एजेन्सी विश्व मौसम विज्ञान सङ्गठन (डब्ल्यूएमओ) ले प्रकाशित…
-
मोहम्मद अफताब आलमले पाए सफाइ, जिल्लाकाे जन्मकैद फैसला उल्टियो
काठमाडौँ : बम विस्फोट गरी मानिसको हत्या गरेको आरोपमा मुद्दा चलाइएका कांग्रेसका पूर्वसांसद मोहम्मद आफताब आलमले सफाइ पाएका छन्। जिल्ला अदालत रौतहटले उनलाई दोषी ठहर गर्दै जन्मकैदको फैसला सुनाएको थियो । तर उच्च अदालत जनकपुरको अस्थायी…
-
गोर्खाकपमा सहभागी भएर फर्किइन् फुटबलर ‘साम्बा’
लन्डन । तमुधीं यूकेले २५ मेमा अल्डरसटस्थित क्वीन्स एभिन्यूमा आयोजना गरेको २३ औं गोर्खा कपमा सहभागी भएर नेपाली चर्चित फुटबलर सावित्रा भण्डारी ‘साम्बा’ फर्किएकी छन् । ‘साम्बा’ हिथ्रो एयरपोर्ट हुँदै मंगलबार २७ मेमा सिधै थाइल्यान्डको…
-
२३औँ संस्करणको गोर्खा कपको उपाधि मेनतर्फ नेपाली ड्रिम टिमलाई
अल्डरसट । यस वर्षको गोर्खा कपको उपाधि मेनतर्फ नेपाली ड्रिम टिमले जितेको छ । अल्डरसटको क्विन्स एभिन्यु मैदानमा भएको २३औँ संस्करणको प्रतियोगिताको फाइनल खेलमा गुरुजी इलियटलाई पराजित गर्दै ड्रिमले उपाधि हात पारेको हो । उपाधिसँगै नेपाली…