Sports
-
एरिकालाई ऐतिहासिक रजत
काठमाडौं : नेपालकी कराते स्टार एरिका गुरुङले चीनको हाङझावमा जारी २०औँ एसियाली सिनियर कराते च्याम्पियनसिपमा रजत पदक जितेकी छन्। आइतबार भएको महिला ६८ केजीमाथि तौलसमूहको फाइनमा एरिका भियतनामकी नाओन थी नुयेनसँग ६–० ले पराजित भइन्। एसियाली…
-
शारीरिक सुगठनका नेपाली राष्ट्रिय खेलाडी प्रकाश राईको निधन
काठमाडौं । शारीरिक सुगठनका नेपाली राष्ट्रिय खेलाडी प्रकाश राईको निधन भएको छ । उहाँ पाँचौं खुला मिस्टर काठमाडौं शारीरिक सुगठन प्रतियोगिताका विजेता हुनुहुन्थ्यो । मोरङको पथरी-शनिश्चरे नगरपालिका-१ निवासी राई गत शनिबार काठमाडौंको दशरथ रंगशालाको कभर्ड…
-
रियलको जितमा एम्बाप्पे र भिनिसियसको गोल
काठमाडाैं । स्पेनिस ला लिगामा रियल म्याड्रिडले रियल सोसिडाडलाई पराजित गरेको छ । शनिबार भएको खेलमा रियल म्याड्रिडले २-० गोलको जित हात पारेको हो । जितमा केलियन एम्बाप्पे र भिनिसियस जुनियरले गोल गरे । दुवै…
-
ह्यारी केनले १००औँ अन्तराष्ट्रियमा गरे २ गोल
काठमाडौं : ह्यारी केनले आफ्नो सयौं अन्तर्राष्ट्रिय खेलमा दुई गोल गरेपछि इंग्ल्यान्डले यूईएफए नेसन्स लिगको लिगमा फिनल्यान्डलाई २–० ले हराएको छ। इंग्लिस कप्तान केनले खेलको ५७ र ७६ औं मिनेटमा गोल गरे। खेल अगाडि उनलाई सम्मान…
-
हंगरीविरुद्ध जर्मनीको शानदार जित
काठमाडौं : यूईएफए नेसन्स लिगमा जर्मनीले हंगेरीमाथि शानदार जित निकालेको छ। गएराति सम्पन्न खेलमा जर्मनीले हंगेरीलाई ५–० गोल अन्तरले पराजित गरेको हो। जर्मनीको जितमा निकलस फुलक्रुग, जमल मुसियाला, फ्लोरियान विर्त्ज, एल्क्सन्डार पाभ्लोभिक र काइ हार्भेट्जले…