National News
-
शनिबार गएको महाभूकम्पले राजधानी उपत्यकालगायत विभिन्न जिल्लामा ठूलो जनधनको क्षति भएको
बैशाख १२ गते शनिबार गएको महाभूकम्पले राजधानी उपत्यकालगायत विभिन्न जिल्लामा ठूलो जनधनको क्षति भएको छ । यसका साथै भूकम्पले उपत्यकाका साथै बाहिरी जिल्लामा रहेका ऐतिहासिक धरोहरहरुमा पनि ठूलो क्षति पु¥याएको छ । विश्वसम्पदा सूचीमा सूचिकृत…
-
बिनासकारी भूकम्प गएको एक हप्ता बितिसकेपनि भुकम्पको धक्का आउनेक्रम जारी
बिनासकारी भूकम्प गएको एक हप्ता बितिसकेपनि भुकम्पको धक्का आउनेक्रम जारी छ । आइतबार अपराह्न पनि चार दशमलव नौ रेक्टरस्केलको भूकम्प गएको छ । नुवाकोट केन्द्रबिन्दु बनाएको गएको भूकम्पका कारण काठमाडौंको टोखारोडस्थित पाँचौ तलामा रहेको गोर्खा…
-
गत शनिबार गएको भूकम्पमा परी ज्यान गुमाउनेको संख्या सात हजार ५६ पुगेको
गत शनिबार गएको भूकम्पमा परी ज्यान गुमाउनेको संख्या सात हजार ५६ पुगेको छ । गृहमन्त्रालयले दिएको जानकारी अनुसार १४ हजार एक सय २३ जना घाइते भएका छन् । भूकम्प पीडित १८ हजार दुई सय ६१…
-
धादिङको सल्यानटार यतिबेला शोकमा डुबेको
धादिङको सल्यानटार यतिबेला शोकमा डुबेको छ । भूकम्पका कारण सल्यान्टरमा एउटै गाउँका २२ जनाले ज्यान गुमाएपछि सन्नटा छाएको हो । सल्यान्टरका दुई हजार चारसय घरधुरीमध्ये दुई हजार भन्दा बढी घर पूर्ण रुपमा क्षतिग्रस्त भएका छन्…
-
प्रधानसेनापति गौरव शमशेर राणाले भूकम्प प्रभावित क्षेत्रमा नेपाली सेना अहोरात्र खटिरहेको बताउनुभएको
प्रधानसेनापति गौरव शमशेर राणाले भूकम्प प्रभावित क्षेत्रमा नेपाली सेना अहोरात्र खटिरहेको बताउनुभएको छ । भूकम्पको भग्नावशेषमा पुरिएका शव निकाल्ने तथा प्रभावित क्षेत्रमा आवतजावत गर्नका लागि बाटो निर्माण गर्ने काममा खटेको बताउनुभयो ।