National News
-
सुजाता कोइरालाले भूकम्प पीडितहरुका लागि घर बनाउने घोषणा गर्नुभएको
नेपाली कांग्रेसकी नेतृ सुजाता कोइरालाले भूकम्प पीडितहरुका लागि घर बनाउने घोषणा गर्नुभएको छ । कोइरालाले भूकम्प प्रभावित ११ जिल्लाका ११ वटा गाउँमा घरहरु बनाइदिने घोषणा गर्नुभएको हो । आफ्नै खर्चमा भूकम्प पीडितका लागि घर निर्माण…
-
भूकम्प पीडितहरुका लागि सरकारले एक लाख त्रिपाल ल्याउने भएको
भूकम्प पीडितहरुका लागि सरकारले एक लाख त्रिपाल ल्याउने भएको छ । अहिलेसम्म एक लाख ५५ हजार थान पाल वितरण भइसकेपनि गाउँ गाउँबाट त्रिपालको माग बढिभइरहेकाले थप एक लाख थान ल्याउने तयारी गरिएको गृहमन्त्रालयले जनाएको छ…
-
२५५९ औ बुद्ध जयन्ती नेपाल तथा विश्वका विभिन्न देशमा बेग्लोबग्लै कार्यक्रमको आयोजना गरि मनाइएको
२५५९ औ बुद्ध जयन्ती नेपाल तथा विश्वका विभिन्न देशमा बेग्लोबग्लै कार्यक्रमको आयोजना गरि मनाइएको छ प्रत्येक वर्ष वैशाख शुक्लपूर्णिमा दिन बुद्ध जयन्ती मनाउने गरिएको छ । यसपाली नेपालमा भने भूकम्पमा परी ज्यान गएकाको मोक्ष प्राप्ति…
-
विभिन्न ठाउँमा उद्दार कार्य जारी
नेपालमा भूकम्प गएको नौ दिन बितिसकेको छ । विभिन्न ठाउँमा उद्दार कार्य जारी छ । उद्दारकै क्रममा नौ दिनपछि सिन्धुपाल्चोक र नुवाकोटमा चारजनाको जीवितै उद्दार गरिएको छ । जीवितै उद्दार हुनेमा एकसय पाँच वर्षका वृद्ध…
-
राहत वितरण गर्दा पीडितले समयमै राहत पाउन नसक्ने
प्रमुख दलका शीर्ष नेताले एकद्वार प्रणालीबाट राहत वितरण गर्दा पीडितले समयमै राहत पाउन नसक्ने निष्कर्ष निकाल्दै सबैले राहत वितरण गर्न पाउने निर्णय गरेका छन् । प्रमुख तीन दलका शीर्ष नेताहरु सम्मिलित बैठकमा राहत, उद्दार, पुर्नस्थापना…