National News

  • मन्त्री दीपकचन्द्र अमात्यले आफ्नो पदबाट दिनुभएको राजीनामा स्वीकृत

    प्रधानमन्त्री सुशील कोइरालाले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री दीपकचन्द्र अमात्यले आफ्नो पदबाट दिनुभएको राजीनामा स्वीकृत गर्नुभएको छ। प्रधानमन्त्री कोइरालाले उहाँलाई हालसम्म गर्नुभएको कामका लागि धन्यवाद दिनुभएको छ। प्रधानमन्त्री सुशील कोइरालाले शुक्रबार संविधानको धारा ३८ को…

  • भूकम्पका कारण देशको अर्थतन्त्र १० वर्ष पछि परेको बताउनु भएको

    कृषि विकास मन्त्री हरिप्रसाद पराजुलिले भूकम्पका कारण देशको अर्थतन्त्र १० वर्ष पछि परेको बताउनु भएको छ। रफत सञ्चार क्लब भक्तपुरले शुक्रबार आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै पराजुलिले महाभुकम्प पश्चात देशको कृषि क्षेत्रले भोग्नु परेका पिडा र…

  • सरकारले निति बनाएर जोखिम न्युनिकरका कार्यक्रम अगाडि बढाउनु पर्ने विज्ञहरुले बताएका

    नेपाल भुकम्पीय दृष्टिकोणले सधै जोखिम भएकाले सरकारले निति बनाएर जोखिम न्युनिकरका कार्यक्रम अगाडि बढाउनु पर्ने विज्ञहरुले बताएका छन्। २२ औँ मदन आश्रित स्मृति दिवसको अवसरमा शुक्रबार काठमाडौमा आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै सरोकारवालाहरुले भवन निर्माण मापदण्डलाई कडाईकासाथ…

  • काठमाडौं गंगवु स्थित वसपार्क आसपासका भवनहरुमा अझै उद्धार कार्य हुन नसकेको

    बैशाख १२ गतेको महाभूकम्पका कारण निकै क्षती पुगेको काठमाडौं गंगवु स्थित वसपार्क आसपासका भवनहरुमा अझै उद्धार कार्य हुन नसक्दा सर्वसाधारणहरु चिन्तीत बनेका छन्। उक्त क्षेत्रमा रहेका निकै गेष्टहाउसहरु भुकम्पका कारण भत्किएका थिए । केहि गेष्टहाउसबाट केहि…

  • बाणिज्य तथा आपूर्ति मन्त्री सुनिल बहादुर थापा

    बाणिज्य तथा आपूर्ति मन्त्री सुनिल बहादुर थापाले भुकम्प र त्यसपछि आउन सक्ने सम्भावित विपत्तिको बेला आपूर्ति ब्यवस्था सहज पार्न आगामि ६ महिनालाई पुग्ने गरी खाद्यान्न र पेट्रोलियम पदार्थको भण्डारण गर्ने तयारीमा रहेको बताउनुभएको छ। रिपोर्टर्स क्लब…

About Gurkha Channel

Gurkha channel is the sister company of Gurkha TV and the first 24-hour Nepali channel operating from the international capital of the world,London, United Kingdom. Gurkha Channels believes in honesty, respect, and unity. We belong to the land of Lord Buddha, Mt. Everest, and gallant people who sacrifice their lives for peace and humanity. Therefore, in this world of globalization, it is our effort to bring all Nepalese from around the world together and make one family: one Nation.

Search