National News
-
सरकारीकोषमा जम्मा भएको राहत रकमको सहि सदुपयोग गर्न सरकारको ध्यानाकर्षण गराएको
पेशागत महासंघ पापडले सरकारीकोषमा जम्मा भएको राहत रकमको सहि सदुपयोग गर्न सरकारको ध्यानाकर्षण गराएको छ। पापडको टोलीले शनिबार बिहान प्रधानमन्त्री सुसील कोईरालासंग भेट गर्दे जनता तथा बिभिन्न संघ संस्थाले प्रदान गरेको राहतको सहि सदूपयोग हुनुपर्ने भन्दै…
-
प्रधानमन्त्री कोईरालाले दलिय स्वार्थभन्दा माथि उठेर राहत र पुर्नस्थापनाको कार्यमा जुट्न आग्रह गर्नुभएको
प्रधानमन्त्री सुशील कोईरालाले दलिय स्वार्थभन्दा माथि उठेर राहत र पुर्नस्थापनाको कार्यमा जुट्न आग्रह गर्नुभएको छ। शनिबार प्रधानमन्त्री निबास बालुवाटारमा नेपाली काग्रेस राष्ट्रिय खेलकुद बिभागले आयोजना गरेको बिपत व्यबस्थापन स्वयंसेवक परिचालन कार्यक्रममा प्रधानमन्त्री कोईरालाले नेपालको बिपतको…
-
भूकम्पबाट भग्नावशेष भएका सरकारी कार्यालयबाट कागजपत्र निकाल्ने कार्य सुरु
नेपाल प्रहरीले भूकम्पबाट भग्नावशेष भएका सरकारी कार्यालयबाट कागजपत्र निकाल्ने कार्य सुरु गरेको छ। सरकारी कार्यालयमा रहेका महत्वपूर्ण कागजात , कम्प्युटरको हार्ड डिक्स , पैसा लगाएतका महत्वपूर्ण सामाग्री निकाल्ने कार्य सुरु गरिएको प्रहरीले जनाएको हो। सरकारी कार्यालयमा…
-
जोखिममा परेका स्थानका बासिन्दालाई स्थानान्तरण गर्न सुझाव दिएका
व्यवस्थापिका–संसद्द्वारा गठित ‘राष्ट्रिय विपद् व्यवस्थापन, अनुगमन तथा निर्देशन विशेष समिति’बाट भूकम्प प्रभावित जिल्लाको अनुगमनका लागि खटिएका उपसमितिले अति जोखिममा परेका स्थानका बासिन्दालाई स्थानान्तरण गर्न सुझाव दिएका छन्। सिंहदरबारमा शुत्रलबार बसेको समितिको बैठकमा प्रतिवेदन पेस गर्दै विभिन्न…
-
अझैपनि पराकम्पन जानेक्रम रोकिएको छैन
गत वैशाख १२ को विनाशकारी भूकम्पपछि अझैपनि पराकम्पन जानेक्रम रोकिएको छैन। शुक्रबार पनि चार म्याग्निच्यूडमाथिका दुईओटा पराकम्पन गएका छन् । ४ बजेर ४४ मिनेटमा धादिङ–नुवाकोट केन्द्रबिन्दू भएर ४ दशमलव ८ म्याग्निच्यूडको पराकम्प गएको छ। यसअघि दिउँसो…