National News
-
काठमाडौं सभासद
भूकम्पपीडित जनतालाई अस्थायी बसोबासको व्यवस्था गर्न काठमाडौँका सभासद्हरुले सरकारलाई सुझाव दिएका छन्। रिपोटर्स क्लबले आईतबार गरेको साक्षात्कारमा काठमाडाँै उपत्यकाबाट प्रतिनिधित्व गर्ने राजनीतिक दलका सभासद्हरुले वैशाख १२ गतेको भूकम्पबाट प्रभावित काठमाडाँै उपत्यकामा राहत र अस्थायी बसोबासको व्यवस्था…
-
एमाले अभियान
नेकपा (एमाले)का सचिव योगेश भट्टराईले भूकम्पपीडितको अस्थायी आवास निर्माणलगायत कामका लागि सबै दलका कार्यकर्ता सम्मिलित संयुक्त स्वयंसेवक परिचालन गराउनुपर्ने बताउनुभएको छ। भूकम्प प्रभावित क्षेत्रमा राहत र पुनःस्थापनाका लागि एक महिनासम्म प्रारम्भ गर्ने ‘राष्ट्रिय स्वयंसेवक परिचालन अभियान’का…
-
राष्ट्रपति
राष्ट्रपति डाक्टर रामवरण यादवले विनाशकारी महाभूकम्पवाट क्षति पुगेको सिंहदरबारस्थित विभिन्न मन्त्रालयको भवनहरुको अवलोकन गर्नुभएको छ। उहाले सर्वोच्च अदालतको भवनमा पुगेको क्षति र अदालतको कार्यसञ्चालनबारे पनि जानकारी लिनुभयो। भूकम्पबाट क्षति पुगेको सर्वोच्च अदालतको मूल भवनको प्राविधिकबाट निरीक्षण…
-
ज्ञापन पत्र
संविधानसभाको निर्वाचनमा सहभागी नभएका र संविधानसभामा प्रतिनिधित्व नभएका ३३ दलले बिभिन्न बिभिन्न २१ बूँदे ज्ञापन पत्र प्रधानमन्त्री सुशील कोईरालालाई बुझाएका छन्। आईतबार प्रधानमन्त्री निबास बालुवाटारमा ज्ञापन पत्र बुझाउदै उनीहरुले राष्ट्रिय सरकारको गठन सहित स्थानिय निकायको निर्वाचन,प्रभावकारी…
-
प्रधानमन्त्री राहत
प्रधानमन्त्री सुशील कोइरालाले कालीगण्डकी नदीमा थुनिएको पानी खोल्नका लागि सुरक्षाकर्मी परिचालन गरिसकेको जानकारी दिनुभएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार बिहान बिभिन्न संघ संस्थाहरुको राहत रकम ग्रहण गर्दे प्रधानमन्त्री कोइरालाले सकेसम्म तत्काल नदी खोलेर जनजीवन सामान्य पार्ने…