National News
-
बिपत व्यबस्थापन समिति
भूकम्पपछिको पुनःनिर्माणका लागि अधिकारसम्पन्न प्राधिकरण वा छुट्टै निकाय भन्ने विषयमा छलफल सुरु भएको छ। प्रधानमन्त्रीको अध्यक्षतामा गठन गरिएको उच्चस्तरीय राष्ट्रिय परामर्श समितिको पहिलो बैठकमा उक्त बिषयमा बिज्ञहरुसंग छलफल भएको हो। गत बिहिबारको मन्त्रिपरिषद्को बैठकले भूकम्पपछिको पूनर्निमार्णमा…
-
आखा अस्पताल
नेपालको पहिलो आँखा अस्पताल नेपाल आँखा अस्पताललाइ मलेसियाको क्वालालाम्पुर स्थित सेन्ट जोन स्म्बुलेन्स कोषले फोर उइल डिलक्स गाडि सहयोग गरेको छ। मलेसीयाली जनताको सहयोगमा नेपालमा भुकम्प पिडित र विरामिहरुको सेवामा प्रयोग उदेश्यले गाडि उपलब्ध गराएको बताइएको छ।
-
सिन्धुपाल्चोक राहत
विनाशकारी भूकम्पका कारण सबैभन्दा क्षति पुगेको जिल्ला सिन्धुपाल्चोकमा विभिन्न संघसंस्थाहरुले राहत सामाग्री वितरण गर्ने क्रम जारी छ। यसैबीच जर्मनीमा अध्ययनरत सिन्धुपाल्चोक कदमवासका विद्यार्थीको अगुवाईमा संकलित रकमबाट सिन्धपाल्चोकका २ गाविसमा राहत वितरण गरिएको छ। सिन्धुपाल्चोकको कदमबास र…
-
भुकम्प प्रभाबित गाउँ र जनताहरुलाई बसोबासको व्यवस्था गर्ने
नेपाली काग्रेसकी नेतृ सुजाता कोइरालाले भुकम्प प्रभाबित गाउँ र जनताहरुलाई बसोबासको व्यवस्था गर्ने गरी भुकम्प प्रतिरोधात्मक नमुना गाउँ बनाउन आइक्यापमा सहभागीहरुलाइ आग्रह गर्नु भएको छ। २२ र २३ तारिखमा रसियामा भएको आइक्यापमा सहभागी हुन रसिया…
-
जापान सरकारले महाभूकम्प पछि भत्कीएका संरचनाहरुको पुनःनिर्माणमा सहयोग गर्ने
जापान सरकारले महाभूकम्प पछि भत्कीएका संरचनाहरुको पुनःनिर्माणमा सहयोग गर्ने इच्छा देखाएको छ। जापान सहयोग नियोग (जाइका)का प्रमुख अकिहितो तानाकाले प्रधानमन्त्री सुशील कोइरालालाई भेटी नेपालको पुनः निर्माण अभियानमा जापान सरकार सहयोग गर्न