National News
-
प्रधानमन्त्री कोइराला सरसफाइ अभियानमा
विनाशकारी भूकम्पले पुर्याएको क्षतिको पुनःनिर्माण गर्ने प्रतिबद्धता व्यक्त गर्दै शुक्रबार गणतन्त्र दिवस मनाइएको छ। प्रधानमन्त्री सुशील कोइरालाले शुक्रबार क्षतिग्रस्त धार्मिक, साँस्कृतिक सम्पदा र पर्यटकीय क्षेत्र हनुमानढोका परिसरको निरीक्षण गर्र्दै सरसफाइ अभियानमा हुनुभयो। उहाले भूकम्पले पुर्याएको क्षतिबाट…
-
ककनी राहत
नेपालमा आएको भूकम्पका कारण प्रभावित भएको बिभिन्न जिल्लामा राहत र पुर्नस्थापनका कार्य जारी रहेको छ। यसै क्रमममा लायन्स क्लव अफ ईन्टरनेशनल ३२५ ए टु ले नुवाकोटको एक गाबिसमा राहत बितरण गरेको छ।नुवाकोटका सभासद जगदिश्वर नरसिंह…
-
स्कुल जस्ता पाता बितरण
धादिङमा गत वैशाख १२ गते आएको विनाशकारी भुकम्पपछि क्षतिग्रस्त विद्यालयहरुमा कक्षा संचालन गर्नको लागि जस्तापाता सहयोग गरिएको छ। भुकम्पबाट अति प्र्रभावित जिल्लाको रुपमा रहेको धादिङको २ वटा गाउँ विकास समितिका विद्यालयहरुलाइ रिपोर्टस क्लवका अध्यक्ष ऋषि धमलाको पहलमा जस्तापाता…
-
नेपालमा बिदेशी चलखेल हुन सकने
संबिधानसभा बाहिर रहेका ३३ दलीय राष्ट्रिय मोर्चा नेपालले राहत सहयोगका नाममा नेपालमा बिदेशी चलखेल हुन सकने भन्दै राष्ट्रियता र राष्ट्रिय अखण्डताप्रति सचेत गराउन भन्दै उपप्रधान एवं गृहमन्त्री बामदेव गौतमलाई ज्ञापन पत्र बुझाएको छ। बिहीबार सिंहदरबारमा मोर्चाले…
-
भूकम्पबाट पिडितहरुले राहत उद्धार र पुर्नस्थापनको माग
भूकम्पबाट पिडितहरुले राहत उद्धार र पुर्नस्थापनको माग गर्दे भूकम्प पिडित परिवार संघ नेपाल गठन गरेका छन्। बिहीबार काठमाडौमा पत्रकार सम्मेलन गर्दे राहत बितरणमा रहेको अनियमितताका लागी खवरदारी गर्ने लगाएका काम गर्न संघ स्थापना गरेको जानकारी दिईयो।…