National News
-
भूमि पूजा
देशमा फेरी बिनासकारी भूकम्प नआओस, देशमा शान्ति होस र भूकम्पका कारण ज्यान गुमाएकाको आत्माले शान्ति पाओस भन्ने कामना गर्दै ललितपुरको अधिकांश स्थानमा मंगलबार भूमि पूजा गरिएको छ। ललितपूरको नेवार बस्ती भएको च्यासल लगाएतका स्थानमा स्थानीय वृद्धवृद्धा,…
-
पोखरा पर्यटन
नेपालमा गएको भूकम्पपछि ओरालो लागेको पर्यटन व्यवसायलाई पुरानै अवस्थामा फर्काउन पोखराका व्यवसायीहरुले बिभिन्न सेवामा छुट योजना सार्बजनिक गरेका छन्। पोखरा पर्यटन पुनर्जागरण समितिले मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै पर्यटन प्रवर्द्धनका लागि प्याकेज घोषणा गरेको हो। समितिका…
-
दरबार हत्याकाण्ड
तत्कालीन राजा वीरेन्द्रको बंश विनाश हुनेगरी भएको नारायणहिटी दरबार हत्याकाण्डको १४ वर्ष पुरा भएको छ। विसं २०५८ जेठ १९ गते शुक्रबारका दिन नारायणहिटीको त्रिभूवन सदनमा भएको हत्याकाण्डमा तत्कालीन राजा वीरेन्द्र, रानी ऐश्वर्या, युवराज दीपेन्द्र, अधिराजकुमार निराजन…
-
प्रधानमन्त्री भेट
प्रधानमन्त्री सुशील कोइरालाले भूकम्पबाट ध्वस्त भएका भौतिक संरचना मठ,मन्दिर र गुम्बा निर्माणलाई पहिलो प्राथमिकता दिने बताउनुभएको छ। मंगलबार बालुवाटारमा नेवाःस्वायत्त राज्य मंकाः संघर्ष समितिको ज्ञापनपत्र बुझ्दै कोइरालाले विश्व सम्पदा सूचिमा रहेका सम्पदाहरुको पुनः निर्माण गर्दा त्यस्को…
-
दल बैठक
चार प्रमुख राजनीतिक दल प्रदेशको नामकरण र सीमाङ्कनलाई विज्ञसहितको आयोगबाट टुङ्गो लगाउने सम्बन्धमा सकारात्मक देखिएका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार बिहान नेपाली काँग्रेस, नेकपा (एमाले), एकीकृत नेकपा(माओवादी) र संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका शीर्ष नेताबीच संविधान निर्माण,…