National News
-
परिक्षा
भूकम्पका कारण पछि सरेको कक्षा १२ को परीक्षा बुधबारदेखि सुरु भएको छ। उच्च माध्यामिक शिक्षा परिषद्ले भूकम्पबाट अति प्रभावित बाहेक ६८ जिल्लामा परीक्षा सञ्चालन गेको हो। परीक्षामा करिब साढे तीन लाख विद्यार्थी सहभागी हुँदैछन्। यसअघि सो…
-
३० दल बैठक
एकीकृत नेकपा माओवादी नेतृत्वको ३० दलिय मोर्चाभित्र सरकारमा जाने वा नजाने भन्ने बिषयमा बिबाद भएको छ। एकीकृत माओवादी संसदिय दलको कार्यालय सिंहदरबारमा मंगलबार बसेको ३० दलिय मोर्चाको बैठकमा सरकारका बिषयलाई लिएर बिबाद भएको हो। बैठकमा मधेशी…
-
टुडिखेल बालबालीका
भूकम्पबाट पिडित बालबालिकाहरुका लागी नेपाल संगित तथा नाट्य प्रज्ञा प्रतिष्ठानले जनचेनामूलक कार्यक्रम आयोजना गरेको छ। काठमाडौका अधिकांश भूकम्प पिडितलाई बसोबासको व्यबस्था मिलाईएको टुडिखेलमा पुगी त्यहा रहेका बालबालिकाहरुलाई प्रतिष्ठानले जनचेनामूलकका साथै सास्कृतिक कार्यक्रम गरेको थियो। कार्यक्रममा कलाकारहरुले…
-
जस्ता काण्ड
अर्थमन्त्री डाक्टर रामशरण महतका पूर्व पीए रमेशकुमार महतले नेपाल ईन्भेष्टमेन्ट बैंकबाट नुवाकोटमा वितरण गर्न लगेको जस्ता पाता वितरण नै नगरी काठमाडौ लान खोजेको दावी जस्ता पाता लोड गरिएको सवारी साधनका धनि, नुवाकोट काग्रेसका जिल्ला सदस्य…
-
राहत
प्रधानमन्त्री सुशील कोइरालाले भूकम्प पीडितको नाममा आएको राहत अनियमितता गर्ने जो कोहीलाई पनि नछाड्ने प्रष्ट पार्नुभएको छ। प्रधानमन्त्री निबास बालुवाटारमा मंगलबर विभिन्न संघसंस्थाहरुको राहत रकम ग्रहण गर्दै प्रधानमन्त्री कोइरालाले राहत रकममा आँखा लगाउनेलाई हदै सम्मको कारबाही…