National News
-
शिक्षा छलफल
निजी विद्यालयका सञ्चालकहरुले भूकम्पले एक महिना बन्द भएको विद्यालयको शुल्कको सरकार वा अन्य दातृ निकायबाट सहयोग प्रदान हुने हो भने विद्यार्थीहरुको एक महिनाको शुःल्क मिनाह गर्न सकिने बताएका छन। रफत सञ्चार क्लबले बिहिवार गरेको साक्षतकार कार्यक्रममा…
-
यति एयरलाईन्स
सामाजिक उतरदायित्व कार्यक्रम अन्तर्गत यति ग्रुप अफ कम्पनीजले बिभिन्न चार सामाजिक संस्थाहरुलाई सहयोग गरको छ। बिहीबार काठमााडौमा आयोजित कार्यक्रममा यतिले नेपालमा सामाजिक कार्य गर्दे आएका सस्थाहरुलाई सहयोग गरेको हो। यतिले सेभ द चिल्ड्रेन, द युनाईटेड मिसन…
-
सिटी मार्केट
काठमाडौं महानगरपलिका भित्र पर्ने पुरानो बसपार्कमा रहेको सिटी मार्केटका व्यबसायीहरुले पसल नहटाउने अडान राखेका छन्। गत वैशाख २५ गते नै खाली गर्न सार्वजानिक अपिल गरिसकेको जनाएको महानगरले बुधबार फेरि सार्वजानिक सुचना प्रकाशित गर्दे आज दिउसो सम्ममा…
-
अन्तराष्ट्रिय श्रम समिति
संसदिय समितिले विदेशमा रहेका नेपाली कामदारलाई नेपाल आउने व्यवस्था प्रभावकारी रुपमा अघि बढाउन सरकारलाई निर्देशन दिएको छ। व्यबस्थापिका संसद अन्तर्गत अन्तराष्ट्रिय श्रम तथा सम्वन्न्ध समितिको बिहिवार वसेको बैठकले भूकम्पवाट घर परिवार प्रभावित भएर नेपाल फर्कन चाहेकाहरुले…
-
स्वास्थ्य मन्त्री
स्वास्थ्यमन्त्री खगराज अधिकारीले भूकम्पबाट घाईते भएकाहरुको उपचारमा कुनै कमि हुन नदिने बताउनुभएको छ। राष्ट्रिय स्वास्थ्यकर्मी संघ र नेपाल राष्ट्रिय शिक्षक संगठनले बिहीबार काठमाडौमा संयुक्त रुपमा आयोजना गरेको मनोसामाजिक परामर्श कार्यक्रममा मन्त्री अधिकारीले सरकाले निशुल्क रुपमा घाईतेहरुको…