National News
-
राजदूत घिमिरेलाई जनजाति महासंघ बेलायतद्वारा सम्मान
लन्डन । नेपाल आदिवासी जनजाति महासंघ (नेफिन) बेलायतले बेलायतका नेपाली राजदूत चन्द्रकुमार घिमिरेलाई सम्मान गरेको छ । अल्डरसटस्थित दि लाउन्ज रेस्टुरेन्टमा १ मार्च २०२५ मा आयोजना गरिएको राजदूतको स्वागत तथा परिचयात्मक कार्यक्रममा अध्यक्ष मेजर रिटार्यड…
-
भारतको उत्तराखण्डमा हिमपहिरोमा फसेकामध्ये ४ जनाको ज्यान गयो
एजेन्सी । भारतको उत्तराखण्ड राज्यको चमोली जिल्लामा हिमपहिरो जाँदा फसेकामध्ये चार जना मजदुरको ज्यान गएको छ । हिमपहिरोमा फसेका ५५ मध्ये ५० जनाको उद्धार भएको चमोलीका जिल्ला अधिकारी सन्दीप तिवारीलाई उद्धृत गर्दै बीबीसी हिन्दीले जनाएको…
-
एनआरएनए यूकेको एकता अधिवेशनका लागि ५२७ सदस्यीय मूल आयोजक समिति गठन
लन्डन । गैर आवासीय नेपाली संघ यूकेले आउँदो २३ मार्चमा हुन गैरहेको एकता अधिवेशनका लागि ५२७ सदस्यीय मूल आयोजक समिति गठन गरेको छ । एनआरएनए यूकेका पूर्वअध्यक्ष योगेनबहादुर क्षेत्री प्रमुख संयोजक रहेको समितिको सहसंयोजकमा अनिता…
-
नेपाली दूतावासमा नेपाल र बेलायतबीच व्यापार एवं लगानीका अवसरबारे अन्तरक्रिया
लन्डन । लन्डनस्थित नेपाली दूतावासले २७ फेब्रुअरी बिहीबार दूतावासमा नेपाल र बेलायतबीच व्यापार एवं लगानीका अवसरबारे अन्तरक्रिया गरेको छ । बेलायतमा नेपाली वस्तु तथा सेवा प्रवर्द्धन र नेपालमा बेलायतको प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) प्रवाहलाई बढावा…
-
विपिन जाेशीकाे अवस्थाबारे यथार्थ जानकारी प्राप्त हुन सकेन : परराष्ट्रमन्त्री राणा
काठमाण्डाै – परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले हमास लडाकु समूहको नियन्त्रणमा रहेका विपिन जोशीको अवस्थाबारे यथार्थ जानकारी प्राप्त हुन नसकेको बताउनुभएको छ । संयुक्त राष्ट्रसङ्घीय मानव अधिकार परिषद्को ५८औं उच्चस्तरीय सत्रमा भाग लिई आज स्वदेश…