National News
-
जस्ता काण्ड
नेपाली काग्रेस नुवाकोटका सचिव एवम अर्थमन्त्रीका स्वकीय सचिव रमेशकुमार महतले जस्ता पाता विक्री गर्न लागेको भन्ने समाचार आफूलाई बदनाम गराउन आफ्नै पार्टी नेपाली काग्रेस र अन्य राजनीतिक दलको राजनीतिक प्रतिसोधको उपज भएको दावी गर्नुभएको छ। आईतबार…
-
प्रदिप ज्ञवाली
नेकपा (एमाले) का सचिव प्रदिप ज्ञवालीले भूकम्पले निम्त्याएको विपत व्यवस्थापन गर्न राष्ट्रिय सहमितको सरकार अत्यावश्यक भएको बताउनुभएको छ। रफत सञ्चार क्लबले आइतवार गरेको साक्षात्कार कार्यक्रममा उहाँले भूकम्प पीडित जनतालाई राहत, पुनःनिर्माण र पुनर्बास गर्नका लागि राष्ट्रिय…
-
कुटाई
अर्थमन्त्री रामशरण महतका स्वकिय सचिव (पिए) रमेश महतले आयोजना गरेको पत्रकार सम्मेलनमा प्रश्न गर्ने एक जनामाथि आक्रमण भएको छ। भूकम्प पीडितका लागि नुवाकोट लगिएको जस्तापाता अर्थमन्त्रीका पिए रमेशले दुरुपयोग गरेकोबारे प्रस्टिकरण दिन आइतबार रिपोर्टर्स क्लबमा पत्रकार…
-
स्वास्थ्य मन्त्री
स्वास्थ्य तथा जनसंख्या मन्त्री खगराज अधिकारीले सुुर्तिजन्य पदार्थमा अबैध व्यापार मौलाएको बताउनु भएको छ। विश्व ध्रुम्रपान तथा सूर्ति रहित दिवसका अवसरमा आइतबार काठमाण्डौंमा आयोजित कार्यक्रममा मन्त्री अधिकारीले सूर्तिजन्य पदार्थको अबैध व्यापार मौलाएको र त्यसलाई न्युनिकरण गर्न…
-
कमल थापा
महाभूकम्पमा परि मृत्यु भएकाहरुको मोक्षको कामना गर्दे पशुपतिस्थित वनकालीमा महाभूकम्प शान्ति यज्ञको आयोजना गरिएको छ। राप्रपा नेपालले आयोजना गरेको यज्ञमा एक सय व्राह्मण, ५१ लामा र ११ किराँत धर्म गुरुहरुवाट शान्ति यज्ञ गरिएको थियो। यज्ञको उद्घाटन…