National News
-
संसदीय सुनुवाई
सर्वोच्च अदालतको भावी प्रधान न्यायाधीश पदका लागि सिफारिस हुनुभएका वरिष्ठतंम न्यायाधीश कल्याण श्रेष्ठका बारेमा सूचना तथा उजुरीको आह्वान गरिएको छ। संसदीय सुनुवाइ विशेष समितिले बुधबार सार्वजनिक सूचना प्रकाशित गरी १० दिनभित्र उजुरी दिन आह्वान गरेको हो।…
-
प्रेस युनियन
भौतिक पूर्वाधार एवं यातायातमन्त्री विमलेन्द्र निधिले संविधान निर्माणका लागि सहज परिस्थितीको निर्माण भइसकेको बताउनुभएको छ। प्रेस युनियन काठमाडौ शाखाले बुधबार काठमाडौमा आयोजना गरेको कार्यक्रममा वोल्दै मन्त्री निधिले ढिलै भएपनि दलहरुवीच सहमतिको वातावरण तयार भइसकेकोले अव छिटैनै…
-
सिताराम यचुरी
भारतीय कम्युनिष्ट पार्टी माक्सवादीका महासचिव सितारमा यचुरीले प्रधानमन्त्री सुशील कोइरालासँग भेट गर्नुभएको छ। बुधबार विहान यचुरीले वालुवाटारमा प्रधानमन्त्री कोइरालासँग भेट गर्नुभएको हो । भेटमा उहाँले चार राजनीतिक दलहरु बीच भएको सहमतिले लामो समयदेखीको संक्रमणकाल अन्त्य हुने…
-
संवादसमिति
आज वसेको संविधानसभाको बैठकले संविधानको विवादित विषय पुनः संवाद समितिमा पठाएपछि संवाद समितिले आफ्नो काम सुरु गरेको छ। मंगलबार साँझ बसेको सम्वाद समितिको बैठकमा संविधानको विवादित विषयमा सदस्यहरुले आफ्नो धारणा रोखका छन्। प्रमुख चार रजनीतिक…
-
सुवासनेम्वाङ
संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङले प्रमुख राजनीतिक दलहरुबीच भएको सहमतिले संविधान लेखनके बाटो खुलेको बताउनुभएको छ। मंगलबार आफ्नै कार्यकक्ष सिंहदरबारमा संञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष नेम्वाङले लामो समयदेखि मिल्न नसकेको संविधानको विवादति विषयमा प्रमुख चार राजनीतिक दलबीच…