National News
-
नेकपा माले
नेपालमा गएको भूकम्पपश्चाल बिभिन्न दलहरुले स्वयंसेवक परिचालन गरिरहेको अबस्थामा नेकपा मालेले पनि स्वयंसेवक परिचलन अभियान थालेको छ। मालेले भूकम्पबाट भत्कीएका घरहरु भत्काउने कार्य गरिरहेको जनाएको छ भने राहत र पूननिर्माणका कार्यहरुलाई जारी राखेको जनाएको छ। मालेले…
-
वाताबरण समिति
व्यबस्थापिका संसद अन्तर्गतको वाताबरण समितिले ललितपुरको बागडोलमा सञ्चालित एसफाल्ट प्लान्ट (रोडा र अलकत्रालाई तताएर मिसाउने उपकरण) बन्द गर्न निर्देशन दिएको छ। सिंहदरबारमा बुधबार बसेको समिति बैठकले नेपाल आदर्श निर्माण कम्पनी प्रालिको नाममा सञ्चालिन सो उपकरणले बस्ती…
-
प्रधानमन्त्री राहत
प्रधानमन्त्री सुशील कोइरालाले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषको रकमबाट वितरण भएको राहत र भूकम्प पीडितहरुलाई सहयोग गर्ने क्रममा देखिएका आर्थिक अनियमिततालाई निगरानी गर्न अनुरोध गर्नु भएको छ। बुधबार प्रधानमन्त्री निबास बालुवाटारमा बिभिन्न संघसंस्थाको राहत सहयोग हस्तान्तरण…
-
परिक्षा
भूकम्पका कारण पछि सरेको कक्षा १२ को परीक्षा बुधबारदेखि सुरु भएको छ। उच्च माध्यामिक शिक्षा परिषद्ले भूकम्पबाट अति प्रभावित बाहेक ६८ जिल्लामा परीक्षा सञ्चालन गेको हो। परीक्षामा करिब साढे तीन लाख विद्यार्थी सहभागी हुँदैछन्। यसअघि सो…
-
३० दल बैठक
एकीकृत नेकपा माओवादी नेतृत्वको ३० दलिय मोर्चाभित्र सरकारमा जाने वा नजाने भन्ने बिषयमा बिबाद भएको छ। एकीकृत माओवादी संसदिय दलको कार्यालय सिंहदरबारमा मंगलबार बसेको ३० दलिय मोर्चाको बैठकमा सरकारका बिषयलाई लिएर बिबाद भएको हो। बैठकमा मधेशी…