National News
-
संबैधानिक समिति
दलहरुबीच देखिएका थप केही विवाद मिलाउन बसेको संवैधानिक राजनीतिक सम्वाद तथा सहमति समिति अन्तर्गतको उपसमितिको बैठक लम्बिएको छ। उपसमितिका एक सदस्यका अनुसार, प्रस्तावनामा बहुलवाद राख्ने वा नराख्ने भन्ने विषयमा विवाद भएपछि छलफल लम्बिएको हो। यसअघि १६…
-
बिमलेन्द्र निधी
भौतिक पूर्वाधार तथा यातायात मन्त्री बिमलेन्द्र निधीले भूकम्पबाट क्षती भएको ऐतिहासिक तथा पुरात्वातिक सम्पदाहरुको लगत राख्ने काम भईरहेको बताउनुभएको छ। बिहीबार ललितपुरको बिभिन्न स्थानको अवलोकन गर्दे मन्त्री निधीले पुरात्वातिक सम्पदाहरुको लगत राख्ने काम सकिएपछि पूननिर्माणको कार्य…
-
ट्राफिक प्रहरी
ललितपुरमा रहेको अल्का अस्पतालले ललितपुरका ट्राफिक प्रहरीलाई औषधि सहितको प्राथमिक उपचार सामाग्री हस्तान्तरण गरेको छ। अस्पतालका अध्यक्ष कुमार थापा र महानगरीय ट्राफिक प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक जय बहादुर चन्दले बिहीबार ललितपुरमा एक समारोहबीच ललितपुर ट्राफिक…
-
बामदेव गौतम
उपप्रधान मन्त्री एंव गृहमन्त्री वामदेव गौतमले राजनीतिक स्थीरताबिना मुलुकको बिकास हुन नसक्ने बताउनुभएको छ। बिहीबार ललितपुरमा आयोजित कार्यक्रममा मन्त्री गौतमलले मुलुकमा पटक पटक सरकार परिर्वतनले राजनीतिक स्थीतरता हुन नसकेको भन्दै राजनीतिक स्थीरता भए मुलुकको बिकास हुने…
-
सामाजिक न्याय समिति
राष्ट्रिय मानवअधिकार आयोगका पदाधिकारीहरुले राजनीतिक पँहुच नभएका भूकम्प पीडितहरुले पर्याप्त राहत पाउन नसकेको बताएका छन्। व्यवस्थापिका संसदको सामाजिक न्याय तथा मानवअधिकार समितिको बुधबारको बैठकमा आयोगका पदाधिकारीहरुले भूकम्प प्रभावित जिल्लाहरुमा राजनीतिक आस्थाका आधारमा राहत वितरण गरिएको आरोप…