National News
-
रामचन्द्र पौडेल
नेपाली काग्रेसका उपसभापति रामचन्द्र पौडेलले भूकम्पबाट जोखिम रहेका बस्तीमा रहेका जनतालाई तत्काल सुरक्षित स्थानमा स्थानान्तरण गरिनुपर्ने बताउनुभएको छ। बिहीबार भूकम्प प्रभावित क्षेत्रको अवलोकन गर्न धादिङको उत्तरी दुर्गम भेग सेतुङ पुग्नुभएका उपसभापति पौडेलले जनतालाई सुरक्षित स्थानमा राख्नुपर्ने…
-
मानबअधिकार समिति
व्यवस्थापिका संसद अन्तर्गतको सामाजिक न्याय तथा मानबअधिकार समितिले राहत तथा पुननिर्माणका बिषयमा भईरहेको कामका बिषयमा सरकारसंग जानकारी लिएको छ। सिंहदरबारमा बिहीबार बसेको समिति बैठकले राहत तथा पुननिर्माणका बिषयमा उपप्रधानमन्त्री तथा गृहमन्त्री बामदेव गौतमसंग जानकारी लिएको…
-
अर्थ समिति
भूकम्पका कारण सहकारी क्षेत्रमा रु पाँच अर्ब ४२ लाख बराबरको क्षति भएको प्रारम्भिक अनुमान देखिएको छ। मुलुकको अर्थतन्त्रको प्रमुख आधारस्तम्भका रुपमा रहेको सो क्षेत्रमा विपत्तिले ठूलो क्षति पारेको र थप क्षतिको लगत सङ्कलनको क्रममा रहेकाले बढ्न…
-
बालबालिका
भूकम्पका कारण बालवालिकामा सिर्जित मनोवैज्ञानिक त्रास हटाउन प्रज्ञा प्रतिष्ठानमा आवद्ध नेपाल सास्कृतिक पेशाकर्मी संघले सरकारी बिद्यालयमा साताव्यापी मनोरन्जनात्मक कार्यक्रमको आयोजना गरेको छ। बालबालिकामा एकाग्रता र सिर्जनशीलता बढाउन भन्दै बिहीबार काठमाडौका बिभिन्न सरकारी बिद्यालयमा मनोरन्जनात्क कार्यक्रम गरिएको…
-
लेखा समिति
व्यवस्थापिका–संसद्, अन्तर्गतको सार्वजनिक लेखा समितिले भूकम्प प्रभावित जिल्लाका जनतालाई सरकारले हालसम्म प्रदान गरेको राहत वितरणको सम्पूर्ण विवरण दुई दिनभित्र जानकारी गराउन सरकारलाई निर्देशन दिएको छ।सिहदरबारमा बिहीबार बसेको बैठकले राहत तथा पुनःनिर्माणमा भएका प्रगति तथा आवश्यक…