National News
-
संबिधानसभा बैठक
राप्रपा नेपालका अध्यक्ष कमल थापाले चार दलको १६ बुँदे सम्झौतापछि संविधान निर्माण हुने सम्भावना बढेर गए पनि संविधान सिण्डिकेट दस्तावेजमात्र हुने बताउनुभएको छ। संविधानसभाको शुक्रवारको बैठकमा संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिका सभापति बाबुराम भट्टराईले पेश…
-
श्रम मन्त्री
सरकारले खाडीका ६ मुलुक र मलेसियामा वैदेशिक रोजगारीमा जाने कामदारलाई रोजगारदाता कम्पनीले आतेजाते हवाई टिकट, प्रवेशाज्ञाबापत लाग्ने खर्च व्यहोर्ने र कामदारको तलबबाट कुनै अन्य खर्च नकटाउने शर्तमा मात्रै ती देशमा कामदार पठाउने भएको छ। श्रम तथा…
-
कृषि समिति
व्यवस्थापिका–संसद् अन्तर्गतको कृषि तथा जलस्रोत समितिले तत्काल भू–उपयोग नीतिको व्यावहारिक प्रयोग गर्न र आवश्यक व्यवस्था मिलाउन भूमिसुधार तथा व्यवस्था मन्त्रालयलाई आग्रह गरेको छ। सिंहदरबारमा शुक्रबार बसेको समिति बैठकले भू–उपयोगका लागि सरकारले २०६९ सालमा नै भू–उपयोग नीति…
-
बालश्रम बिरोध दिवस
बाल श्रम विरुद्धको विश्व दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाईंएको छ। बालश्रम विरुद्ध सामाजिक सचेतना र सरोकार बढाउने उद्धेश्यले हरेक वर्ष जुन १२ तारिखमा यो दिवस मनाउने गरिन्छ। राष्ट्रिय श्रमशक्ति सर्वेक्षण प्रतिवेदन २००८ अनुसार १६…
-
आगलागी
काठमाडौको सिनामंगलमा ग्यास चुहिएर आगलागी हुदा लाखौको क्षती भएको छ। सिनामंगल स्थीत होटल रुसामा ग्यास चुहिएर आगलागी भएको हो। होटल सञ्चालनमा रहेको अबस्थामा आगलागी भएपनि कुनै मानविय क्षती भने हुन पाएन। एक ग्यास सिलिण्डरमा आगो लागेर…