National News
-
चार दल बैठक
प्रमुख राजनीतिक दल राज्यको पुर्नसंरचनाका विषयमासमेत सहमति नजिक पुगेका छन्। आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको प्रमुख चार दलका शीर्ष नेताको बैठकमा राज्यपुर्नसंरचनाका विषयमा छलफ केन्द्रित भएको थियो। बैठकमा सहभागी मधेसी जनाधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार…
-
सुशील कोईराला
प्रधानमन्त्री सुशील कोइरालाले भूकम्म पीडितहरुकालागि सरकारले गरिरहेको राहत, उद्दार र पुनःनिर्माणको कामलाई सबैले वाचडगका रुपमा हेरिदिन आग्रह गर्नुभएको छ। आइतबार प्रधानमन्त्री निवासमा आयोजित राहत हस्तान्तरण कार्यक्रममा प्रधानमन्त्री कोइरालाले सरकारको काम कारबाहीलाई वाचडगका रुपमा हेर्न आग्रह गर्नुभएको…
-
रामचन्द्र पौडेल
नेपाली कांग्रेसका उपसभापति रामचन्द्र पौडेलले मुलुकमा राष्ट्रिय सरकार भन्दापनि राष्ट्रिय एकताको आवश्यकता रहेको बताउनुभएको छ। भूकम्पपछिको विपद सामना गर्न वर्तमान सरकारले भरपूर प्रयास गरेको भन्दै उपसभापति पौडेलले वर्तमान सरकार गठन हुदा कुनै अपवित्र सम्झौता नभएको भन्दै…
-
बाबुराम भट्टराई
एकीकृत नेकपा माओवादीका नेता बाबुराम भट्टराईले राष्ट्रिय सहमतिको सरकारका लागि आफ्नो पार्टीले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई प्रस्ताव नगरेको नगरेको स्पष्ट पार्नुभएको छ। दलहरुवीच सहमतिको पहल जारी रहेका बेला एकीकृत माओवादीले ओलीलाई समर्थन गर्ने चर्चा भइरहँदा…
-
मन्त्रीपरिषद बैठक
सरकारले भूकम्प प्रभावित क्षेत्रका कृषकलाई दुई वर्षको मालपोत मिनाहा गर्ने निर्णय गरेको छ। प्रधानमन्त्री निबास बालुवाटारमा शुक्रबार बसेको मन्त्रीपरिषद बैठकले बैठकले आर्थिक वर्ष २०७१÷७२ र २०७२÷७३ का लागि मालमोत छुट (मिनाहा) दिने निर्णय गरेको हो। भूकम्पपीडितलाई…