National News
-
तारेभिर पहिरो
काठमाडौँको उत्तरपूर्वी भेगस्थित गोकर्णेश्वर नगरपालिका– ७ तारेभिरमा आज बिहान देखि पहिरो जान थालेको छ। पहिराका कारण ७० घर जोखिममा परेको स्थानीयवासीले जनाएका छन्। पहिरो गएको खबर पाउनासाथ सभासद् रामेश्वर फुयाँल, गोकर्णेश्वर नगरपालिका कार्यकारी अधिकृत रामचन्द्र तिवारी…
-
योजना आयोग छलफल
अर्थमन्त्री डाक्टर रामशरण महतले सरकारले तयार गरेको विपत्तिपछिको आवश्यकता मूल्याङ्कन प्रतिवेदनलाई विश्वसनीय बनाएर लगानीलाई आकर्षित गरिने बताउनुभएको छ। राष्ट्रिय योजना आयोगले शनिबार काठमाडौंमा गरेको पिडीएनसम्बन्धी अन्तक्र्रियालाई सम्बोधन गर्दै अर्थमन्त्री डा महतले राष्ट्रिय तथा अन्तराष्ट्रिय क्षेत्रलाई विश्वासमा…
-
दिलेन्द्र वडु
नेपाली काँग्रेसका पार्टी प्रवक्ता दिलेन्द्र प्रसाद बडुले संविधान जारी पछिमात्र सुशिल कोईरालाले प्रधान मन्त्रीको पद छाड्ने बताउनु भएको छ। रफत सञ्चार क्लवले शनिवार आयोजना गरेको साक्षातकार कार्यक्रमा बोल्दै बडुले सरकारमा आउनेहरुका लागि काँग्रेसले सदा ढोका खुल्ला…
-
भूमे पर्व
हरेक वर्ष असार १ गतेबाट नौ दिनसम्म नाचगानसहित मनाईने मगर जातिहरुको प्रमुख पर्व भूमे पर्व यसवर्ष स्वरुप परिवर्तन गरेर एक दिनमात्रै मनाईने भएको छ। मगर राष्ट्रिय भूमे पर्व आयोजक समितिले शनिवार पत्रकार सम्मेलन गरेर मुलुक भुकम्पका…
-
बाटो बिस्तार बिरोध
काठमाडौ महानगर पालिका वडा नम्बर ३५ कोटेश्वर शुभकामना मार्गका स्थानीयहरुले जीएलडीको मापदण्ड भित्र परेको आफूहरुको घर अगाडिको बाटो सोही मापदण्ड अनुसार २० फिट चौडा पार्न माग गरेका छन। शनिवार काठमाडौंमा पत्रकार सम्मेलन स्थानीयहरुले शक्ति र पैसाको…