National News
-
दल बैठक
लामो समयको अन्यौलपछि प्रमुख चार दलका बीच आठ प्रदेशमा सैद्धान्तिक सहमति भएको छ। त्यस्तै निर्वाचन प्रणालीमा पनि ६० प्रतिशत प्रत्यक्ष निर्वाचित हुने र ४० प्रतिशत समानुपातिक हुने टुंगो लगाइएको छ। सोमबार बिहान प्रधानमन्त्री निबास बालुवाटारमा बसेको…
-
प्रकाशमान सिंह
उपप्रधान तथा स्थानीय बिकास मन्त्री प्रकाशमान सिंह धादिङ पुगी भूकम्पबाट प्रभावित भएका बिभिन्न स्थानको निरिक्षण गर्नुभएको छ। भूकम्प प्रभावित जिल्लाहरुको अनुगमन गर्दे उहाले स्थानियहरु छलफल गर्दे समस्याका बिषयमा चासो व्यक्त गर्नुभएको थियो। उपप्रधानमन्त्री सिंहसंग स्थानिहरुले गुसानो…
-
रामचन्द्र पौडेल
नेपाली कांग्रेसका उपसभापति रामचन्द्र पौडेलले भूकम्पबाट क्षतिग्रस्त दरबार हाईस्कुल लगाएत अन्य ऐतिहासिक सम्पदाको निरिक्षण गर्नुभएको छ। पौडेलले दरबार हाईस्कुल विद्यालयमा विगतमा पढाउनुभएको थियो। विद्यालयको निरीक्षणपछि पौडेलले दरबार हाइस्कुललाई पूर्ववत् अवस्थामा पुर्याउन सरकारसँग माग गर्नुभयो। उहाले नेपालकै…
-
राहत बितरण
भाडावाल सरोकार समाज नेपालले भूकम्प पिडितहरुलाई राहत बितरण कार्य सुरु गरेको छ। समाजले राहतको पहिलो चरणमा ललितपुरको जावलाखेलको खेल मैदानमा रहेका भूकम्प पिडितहरुलाई राहत बितरण गरेको हो। समाजले झुल, चिउरा, बिस्कुट लगाएतका राहत सामाग्री बितरण गरेको…
-
व्यबसायी
काठमाडौंका न्यूरोड र महाबौद्धमा थोक ब्यवसाय गरि बस्ने विभिन्नि विषयगत ब्यवसायी संघहरुले आफूहरुलाई त्यहाँबाट सुरक्षित स्थानमा स्थानान्तरण गर्न माग गरेका छन। आईतवार रिपोर्टर्स क्लब नेपालमा संयूक्त पत्रकार सम्मेलन गर्दे उनीहरुले मुलुकको प्रमुख आर्थिक केन्द्रको रुपमा रहेको…