National News
-
३० दलीय मोर्चाको आन्दोलनले सोचेजस्तो नभएपछि १६ बुँदे सम्झौता गर्यौं : दाहाल
वीरगन्ज- एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालले ३० दलीय मोर्चाको आन्दोलनले सोचेजस्तो आधीबेहरी सिर्जना गर्न नसकेपछि र दलहरुप्रति जनताको विश्वास गुम्दै गएपछि वाध्यात्मक परिस्थितिमा आफूहरुले १६ बुँदे समझदारी गर्नुपरेको बताएका छन्। वीरगन्जमा शनिबार आयोजित पत्रकार…
-
राहत वितरणमा कुनै अनियमितता भएको छैन – उपप्रधानमन्त्री गौतम
काठमाडौं- उपप्रधानमन्त्री तथा गृहमन्त्री वामदेव गौतमले विपद् व्यवस्थापनका क्रममा सरकारद्वारा वितरण गरिएको राहतमा कुनै पनि अनियमितता नभएको बताएका छन्। व्यवस्थापिका–संसद्को सार्वजनिक लेखा समितिका सभापति जनार्दन शर्माको सभापतित्वमा भएको बैठकमा सांसदको जिज्ञासाको उत्तर दिँदै गृहमन्त्री गौतमले…
-
मेलम्चीको सुरुङ खन्ने काम सुचारु
काठमाडौ- भूकम्पपछि ठप्प रहेको मेलम्ची खानेपानी आयोजनाको सुरुङ निर्माण सुचारु भएको छ। अहिले दैनिक २० मिटर सुरुङ खन्न सुरु भएको र तीव्र गतिमा काम भइरहेको आयोजनाले जनाएको छ। आयोजनाका प्रमुख घनश्याम भट्टराईले कामदारहरू काममा फर्केको…
-
नवनियुक्त प्रधानन्यायाधीशले भने– “कम्प्युटर खरिद छानबिन हुन्छ”
काठमाडौं- नवनियुक्त प्रधानन्यायाधीश कल्याण श्रेष्ठले अदालतको सूचना प्रविधि प्रक्रिया (डिजिटलाइजेसन) बारे उठेका प्रश्नमा अनुसन्धान गर्ने बताएका छन्। उनले सूचना प्रविधि (आइटी)का सामग्री खरिद अनियमिततालगायतका विषयमा छानबिन गर्ने बताएका हुन्। बुधबार शपथपछि पदभार ग्रहण गर्दै प्रधानन्यायाधीश…
-
जाँदाजाँदै प्रधानन्यायधीशद्वारा आफूले गरेका मुख्य कामको समिक्षा
काठमाडौं – हिजो देखि अवकास पाएका प्रधानन्यायाधीश रामकुमार प्रसाद साहको कार्यकालका मुख्य कामहरु सर्वोच्च अदालतले सार्वजनिक गरेको छ। प्रधानन्यायधीश साहको कार्यकालमा सम्पन्न भएका मुख्य कामहरु १४ वटा छन भने गर्न नसकेका २ वटा कामहरु छन्। समिक्षामा…