National News
-
नेपालको खेलकुद विकासका लागि गैरआवासीय नेपाली संघ एनआरएनए र नेपाल ओलम्पिक कमिटि एनओसीबीच सम्झौता
नेपाली खेल क्षेत्रको विकासका लागि गैरआवासीय नेपाली संघ एनआरएनए र नेपाल ओलम्पिक कमिटी एनओसीबीच सम्झौता भएको छ । ललितपुरको सातदोबाटोस्थित नेपाल ओलम्पिक कमिटिको कार्यालयमा आइतबार एक कार्यक्रमकाबीच गैरआवासीय नेपाली संघका अध्यक्ष शेष घले र नेपाल…
-
गैरआवासीय नेपाली संघद्धारा तराईका तीन अञ्चल अस्पताललाई अत्यावश्यक औषधि हस्तान्तरण
नेपालमा तराइ बन्द र भारतको नाकाबन्दीका कारण उपभोग्य वस्तुसंगै औषधिको अभाव भएपछि गैरआवासीय नेपाली संघले तराईका तीन अञ्चल अस्पताललाई अत्यावश्यक औषधि हस्तान्तरण गरेको छ । साढे तीन महिना भन्दा लामो समय देखि तराई–मधेशमा आन्दोलनरत मधेशी…
-
गैरआवासीय नेपाली संघ महिला फोरमद्धारा भुकम्प पीडित सिन्धुपाल्चोक इचोक गाविसका महिलाहरुलाई नयाँ लुगा वितरण
गैरआवासीय नेपाली संघ महिला फोरमले भुकम्प पीडित सिन्धुपाल्चोक इचोक गाविसका महिलाहरुलाई नयाँ लुगा वितरण गरेको छ। भुकम्प पीडितहरुलाई दशैंमा पनि नयाँ लुगा होस भनेर संसारभरी रहेका गैरआवसीय महिलाहरुबाट आर्थिक संकलन गरी इचोक गाविसका महिलाहरुलाई शनिबार…
-
एक हजार घर बनाउन सरकार र एनआरएनबीच सम्झौता
भूकम्पबाट क्षतिग्रस्त पाँच जिल्लामा एक हजार स्थायी निजी आवास निर्माणका लागि नेपाल सरकार र गैरआवासीय नेपाली संघबीच सम्झौता भएको छ। गैरआवासीय नेपाली दिवस २०१५ को अवसर पारेर आइतबार काठमाडौंमा आयोजित बिशेष समारोहमा शहरी विकाश तथा भवन…
-
साफ फुटबल फाइनल
नेपालले प्रथम अन्डरनाइन्टिन साफ च्याम्पियनसीप फुटबलको उपाधि जितेको छ। शनिबार भएको फाइनलमा भारतलाई पेनाल्टी सुट आउटमा ५–४ गोलअन्तरले पराजित गर्दै आयोजक नेपालले उपाधि जितेको हो। यो उपाधि मात्रै नभई २२ वर्षपछि नेपालले पाएको ऐतिहासिक जित हो।…