National News
-
सर्वोच्चको बोर्डमा छ्यापियो कालो रंग
काठमाडौं । घरेलु हिंसा पीडित भनेर बताउँदै आएकी विनु यादवले सर्वोच्च अदालत अगाडिको बोर्डमा कालो रंग छ्यापेर विरोध प्रदर्शन गरेकी छिन्। उनलाई पक्राउ गरिएको छ। प्रहरीले पछि बोर्डमा लागेको रंग पानीले सफा गरेको छ। रामेछापका…
-
डब्लुएमएसी वेल्स खुला प्रतियोगितामा सन्जितकुमार राईले स्वर्णसहित दुई पदक जिते
लन्डन । डब्लुएमएसी वेल्स खुला प्रतियोगितामा सन्जितकुमार राईले स्वर्णसहित दुई पदक जितेका छन् । नोभेम्बर २४ मा ईबीबीडब्लू भेल लिजर सेन्टर, साउथ वेल्समा भएको प्रतियोगितामा सन्जितले दुई स्पर्धामा समान एक स्वर्ण र रजत जितेका हुन्…
-
मगर संघ यूके केन्टको अध्यक्षमा मेजर प्रेमबहादुर आले सर्वसम्मत चयन
केन्ट । मगर संघ यूके केन्ट शाखाको अध्यक्षमा रिटायर्ड मेजर प्रेमबहादुर आले एमभिओको सर्वसम्मत चयन भएका छन् । २३ नोभेम्बर २०२४ शनिबार फोक्सटोन नेपाली कम्युनिटी सेन्टरमा भएको शाखाको नवौं अधिवेशनले आलेको नेतृत्वमा नयाँ कार्यसमिति चयन…
-
तोलामा १५ हजार ९ सयले घट्यो नेपाली बजारमा सुन
काठमाडौं : सरकारले भन्सार दर घटाएपछि स्थानीय बजारमा सुनको भाउ ह्वात्तै घटेको छ। आज प्रतितोला सुनमा १५ हजार ९ सय रुपैयाँले घटेको हो। नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार सोमबार प्रतितोला सुनको मूल्य १ लाख ५१…
-
नेपाली जनसम्पर्क समिति बेलायतको कार्यकारी सभापतिको जिम्मेवारी सिंहलाई
लन्डन । नेपाली जनसम्पर्क समिति बेलायतको कार्यकारी सभापतिको जिम्मेवारी युवा नेता युवराज सिंहको कांधमा आएको छ । आइतबार साउथ इष्ट लन्डनमा एक कार्यक्रमबीच उनले औपचारिक रुपमा कार्यकारी सभापतिको जिम्मेवारी ग्रहण गरे । समितिका महामन्त्री कुश…