National News
-
अमेरिकी खर्बपति मस्कले टेस्लाबाट पाउने झन्डै ५६ अर्ब डलर अदालतले दोस्रो पटक रोक्यो
एजेन्सी । अमेरिकाको एउटा अदालतले टेस्लाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) एलन मस्कलाई ५६ अर्ब डलर पारिश्रमिक दिने सहमति कार्यान्वयन नहुने निर्णय गरेको छ । टेस्ला कम्पनीको सञ्चालक समिति र निर्देशकहरूले अनुमोदन गरेको भए पनि डेलवेअर…
-
‘कन्दरा’ले लन्डन ओटुमा सांगीतिक प्रस्तुति दिने
लन्डन । नेपालको स्थापित सांगीतिक ब्यान्ड ‘कन्दरा’ले लन्डन ओटुमा सांगीतिक प्रस्तुति दिने भएको छ । लन्डनमा हुने कार्यक्रमका लागि ब्यान्डका सबै सदस्यले यूकेको भिसा पाइसकेका छन् । आयोजक मामाघर इन्टरटेनमेन्टका अनुसार अर्ली बर्ड टिकट सोल्ड…
-
स्थानीय तह उपनिर्वाचनः शान्तिपूर्ण रूपमा मतदान हुँदै
काठमाडौँ- स्थानीय तहमा रिक्त विभिन्न ४१ पदका लागि देशका विभिन्न स्थानमा शान्तिपूर्ण रूपमा मतदान भइरहेको छ । हेटौँडाबाट हाम्रा स्थानीय प्रतिनिधिले जनाएअनुसार हेटौँडा उपमहानगरपालिका– १२ मा वडाध्यक्ष पदका लागि मतदान जारी छ । मतदाता उत्साहका साथ…
-
नेपाली सोलिसिटरहरुको कार्यक्षमता र गुणस्तर वृद्धिसम्बन्धमा लन्डनमा छलफल
लन्डन । बेलायतका नेपाली सोलिसिटरहरुले आफ्नो कार्यक्षमता र गुणस्तर वृद्धि एवं व्यवसायिक दायरा थप फराकिलो बनाउने सम्बन्धमा छलफल गरेका छन् । ब्रिटेन नेपाल लयर्स एसोसिएसन आवद्ध सोलिसिटर एवं कानून व्यवसायीहरुले शुक्रबार लन्डनमा आयोजित बैठकमा आफ्नो…
-
बेलायती संसदको तल्लो सदनमा स्वेच्छिक मृत्युवरणलाई कानूनी मान्यता दिने पक्षमा मतदान
लन्डन- बेलायती संसदको तल्लो सदन ‘हाउस अफ कमन्स’ ले स्वेच्छिक मृत्युवरणका लागि सहयोग खोज्न सक्ने व्यवस्थालाई कानूनी मान्यता दिने पक्षमा मतदान गरेको छ । शुक्रबार सदनमा पाँच घण्टासम्म चलेको ‘इमोसनल’ बहसपछि गरिएको मतदानमा बहुमत सांसदहरुले…