National News
-
अर्थ समिति
राष्ट्रिय योजना आयोगले भूकम्पबाट भएको क्षति र पुनःनिर्माणका लागि आवश्यकताको मूल्याङ्कनसम्बन्धी प्रतिवेदन (पिडिएनए)बारे सभासदहरुलाई जानकारी गराएको छ। संबिधानसभाभबन नया बानेश्वरमा आईतबार बसको व्यवस्थापिका–संसद् अन्र्गतको अर्थ समितिको बैठकमा राष्ट्रिय योजना आयोगका तर्फबाट नेपाल सरकारले तयार गरिरहेको उक्त
-
लामा पूजा
भूकम्पमा परि निधन भएकाको आत्माको चिर शान्ति तथा घाईतेहरुको स्वास्थ्यलाभको कामना गर्दे डोल्पा समाजले आईतबार काठमाडौंमा शान्ति पुजाको आयोजना गरेको छ। डोल्पा समाजका अध्यक्ष लामा निमा रेन्पोछेको नेतृत्वमा सय भन्दा बढि लामा गुरुहरुले बौद्धनाथ परिसरमा पुजापाठ…
-
रक्तदाता दिवस
विश्व रक्तदाता दिवस नेपालमा पनि बिभिन्न कार्यक्रम गरि मनाईएको छ। दिवसको अवसरमा सरकारी तथा गैरसरकारी संघ संस्थाले अन्तरक्रिया, साइकल ¥याली, प्रभातफेरी, चित्रकला, बक्तृत्वकला लगायतका कार्यक्रमको आयोजना भएको छ। मानिसको रक्त समूह पत्ता लगाउने चिकित्सक कार्ल ल्याण्डस्टिनरको…
-
केपी ओली
नेकपा एमालेले थालेको सम्पदा सफाई अभियानमा आइतबार अध्यक्ष केपी ओली सहितका शीर्ष नेता बसन्तपुर पुगी सरसफाई गरेका छन्। बसन्तपुर दरबार क्षेत्रका भग्नावशेष हटाउन पुगेका एमाले शीर्ष नेताहरु अध्यक्ष ओली, नेता माधवकुमार नेपाल, महासचिव इश्वर पोखरेल लगायतले…
-
बिद्यार्थी प्रधानमन्त्री भेट
विभिन्न १३ विद्यार्थी सङ्गठनले निजी विद्यालयले गरेको शुल्कवृद्धि फिर्ता लिनुपर्ने र भूकम्पका कारण बन्द भएको अवधिको शुल्क मिनाहा गर्नुपर्ने माग राख्दै प्रधानमन्त्री सुशील कोइरालालाई ज्ञापनपत्र बुझाएका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा ज्ञापनपत्र बुझ्दै प्रधानमन्त्रीले निजी विद्यालयको शुल्कवृद्धि…