National News
-
ज्ञापन पत्र
नेवाः समुदायले भुकम्पवाट क्षति पुगेका सम्पदाहरुको मौलिकता कायम गरि पुनः निर्माण गर्नका लागि माग गरेको छ। स्वायत्त राज्य मंकाः संघर्ष समितिको प्रतिनिधि मण्डलले संस्कृतिक पर्यटन तथा नागरिक उद्दयण मन्त्री कृर्पासुर शेर्पालाई सोमवार ध्यानाकर्षण पत्र दिदै सो…
-
सिके राउत बिरोध
डाक्टर सिके राउतले मुलुकलाई क्षेत्रीयता र साम्प्रादायिक बिखण्डन तर्फ ढकेल्ने अभिव्यक्ति दिएको भन्दै राष्ट्रिय सरोकार मञ्च नेपाल लगाएतका संघ संस्थाले कारवाही गर्न माग गरेको छ। सोमबार काठमाडौमा प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाउदै ती संघसंस्थाहरुले राउतलाई…
-
भूमि पूजा
देशमा फेरी बिनासकारी भूकम्प नआओस, देशमा शान्ति होस र भूकम्पका कारण ज्यान गुमाएकाको आत्माले शान्ति पाओस भन्ने कामना गर्दै काठमाडौमा निरन्तर पुजाआजा भईरहको छ। यसै क्रममा दक्षिणकाली नगरपालीका वडा नंवर ५ चम्पादेवीमा पनि पुजाआजा गरिएको छ।…
-
पुतली फेला
भक्तपुरस्थित सुर्यबिनायक मन्दिर परिसरमा देखा परेको अनौठो पुतली हेर्नेको भीड लागेको छ। आइतबार बिहानैदेखि सूर्यविनायक मन्दिरको मूल ढोकामा पुतली बसेपछि पुतली हेर्नको भिड लागेको हो । जैविक विबिधताको जगंलका रुपमा परिचित यस क्षेत्रमा विभिन्न किसिमका पशु…
-
सुवास नेम्वाङ
संबिधानसभाका अध्यक्ष सुवास चन्द्र नेम्वाङले संबिधानको मस्यौदा जनतासमक्ष नपुगी संबिधानसभाबाट पारित नहुने स्पस्ट पार्नुभएको छ। सोमबार सिंहदरबारमा नेपाली काग्रेस सनातन हिन्दुराष्ट्र स्थापना महाअभियानको ज्ञापन पत्र बुझ्दै सभाध्यक्ष नेम्वाङले संबिधानको मस्यौदाको अन्तिम निर्णय जनताले गर्ने बताउनुभएको हो।…