National News
-
भूतपूर्व गोर्खा मुद्दामा बेलायतसंग लन्डन दूतावासको अनौपचारिक छलफल
लन्डन । भूतपूर्व गोर्खाहरुका माग सम्बन्धमा लन्डनस्थित नेपाली दूतावासको नयां टिमले अनौपचारिक छलफल अगाडि बढाएको छ । यसअघिका राजदूत ज्ञानचन्द्र आचार्यसहित उपनियोग प्रमुख रोशन खनाल र अन्य सबै डिप्लोम्याट्सहरु चार वर्षे कार्यकाल सकिएर नेपाल फर्किएपछि…
-
हिरासतमा सुतिरहेका रवि लामिछानेको फोटो खिच्ने निकोलस भुसाल पक्राउ
काठमाडाै । कास्की प्रहरीको हिरासतमा सुतिरहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको फोटो खिचेर सार्वजनिक गर्ने निकोलस भुसाल पक्राउ परेका छन्। भुसाललाई आइतबार काठमाडौंको थलीबाट पक्राउ गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय प्रमुख एसएसपी सानुराम भट्टराईले…
-
बहस नसकिउन्जेल रवि हिरासतमै रहने, सोमवारदेखि थुनछेक बहस
काठमाडौँ : आइतवार सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धिकरण कसूरमा कास्की जिल्ला अदालतमा मुद्दा दर्ता भए पनि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने अदालतमा बहस नसकिउन्जेलसम्म हिरासतमै रहने भएका छन्। जिल्ला अदालत कास्कीमा आइतवार…
-
जीबी राईसहित १९ जनाविरुद्ध कास्की अदालतमा मुद्दा दर्ता
काठमाण्डाै – कास्कीको पोखरामा रहेको सूर्यदर्शन सहकारीको रकम अपचलनसम्बन्धी प्रकरणमा १९ जनाविरुद्ध मुद्दा दर्ता भएको छ । जिल्ला सरकारी वकिलको कार्यालय कास्कीले जिल्ला अदालतमा अध्यक्ष जितेन्द्रबहादुर (जीबी) राईसहित १९ जनाविरुद्ध मुद्दा दर्ता गराएको हो । १९ जनामध्ये…
-
रिहा हुँदै दुर्गा प्रसाईंले भने, ‘तस्करविरुद्धको लडाईं जारी छ’
काठमाडौँ : सर्वाेच्चको आदेशपछि मेडिकल व्यवसायी दुर्गा प्रसाईं प्रहरीको हिरासतबाट रिहा भएका छन्। प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले उनलाई रिहा गरेको हो। रिहा भएसँगै उनले भने, ‘तस्करहरूविरुद्धको लडाईं अझै जारी छ, यो लडाईंबाट म भाग्दिन।’ उनले…