National News
-
गैरआवासीय नेपाली संघका पदाधिकारी र बेलायती राजदूत फेनबीच भेटवार्ता
काठमाडौं-गैरआवासीय नेपाली संघका अध्यक्ष डा. बद्री केसी नेतृत्वको प्रतिनिधि मण्डलले नेपालका लागि बेलायतका राजदूत रोब फेनसँग सोमबार भेटघाट गरेको छ । उक्त भेटघाटमा विशेषतः नेपाल र बेलायतबीचको द्विपक्षीय सम्बन्ध, लगानी, रोजगारी सिर्जना, शिक्षा र सीप…
-
एनआरएनए आईसीसी महिला विभागद्वारा बारबर्दिया नगर अस्पताललाई स्वास्थ्य उपकरण हस्तान्तरण
काठमाडाैं । गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय समिति महिला विभागको सहयोगमा बारबर्दिया नगर अस्पताललाई विभिन्न अस्पताल उपकरण र स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको छ। आइतबार बारबर्दिया नगर अस्पतालमा आयोजित एक कार्यक्रमका बीच चार लाख रुपैयाँ मूल्य…
-
तमु धीं यूकेले भव्य रूपमा मनायो रजत महोत्सव तथा तमु ल्होछार
लन्डन । तमु धीं यूकेले विभिन्न कार्यक्रमसहित शनिबार २८ डिसेम्बर २०२४ मा रजत महोत्सव तथा तमु ल्होछार मनाएको छ । क्राइस्टचर्च एभिन्यू, ह्यारो लेजर सेन्टरमा भव्य समारोहबीच स्थापनाको २५औं वर्षगाँठ तथा तमु ल्होछार मनाएको हो ।…
-
याक्थुङ ज्ञान महोत्सव आजबाट धरानमा शुरु
रान । याक्थुङ युवा मञ्चको आयोजनामा सुनसरीको धरानमा याक्थुङ ज्ञान महोत्सव शुरु भएको छ । लिम्बुवानको सुन्दर नगरी सुनसरीको विजयपुर धरानस्थित लाङघाली सामुदायिक बनको सभाहलमा तीन दिनसम्म हुने महोत्सव आजदेखि सुरु भएको हो । कार्यक्रमको उद्घाटन…
-
सुडानमा विद्रोही समूहको आक्रमणमा २० जनाको मृत्यु, १७ घाइते
एजेन्सी । पश्चिमी सुडानको एल फसार सहरका दुई शरणार्थी शिविरमा विद्रोही अर्धसैनिक र्यापिड सपोर्ट फोर्स (आरएसएफ)ले गरेको आक्रमणमा कम्तीमा २० नागरिकको मृत्यु हुनुका साथै १७ जना घाइते भएका छन्। “विद्रोही अर्धसैनिक आरएसएफले स्कूलमा चार बम खसालेको…