National News

  • विरोधले संविधान रोकिँदैन: केपी ओली

    विरोधले संविधान रोकिँदैन: केपी ओली

    काठमाडौ- एमाले अध्यक्ष केपी ओलीले संविधानसभा भित्रको अधिकतम सहमतिमा साउनभित्र संविधान जारी हुने बताएका छन्। संविधान र बाहिर सानातिना विरोधका कुरा आए पनि यसले संविधान जारी गर्ने प्रक्रिया प्रभावित नहुने ओलीको भनाइ थियो। केही दिनपछि…

  • ३० दलीय मोर्चाको आन्दोलनले सोचेजस्तो नभएपछि १६ बुँदे सम्झौता गर्‍यौं : दाहाल

    वीरगन्ज- एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालले ३० दलीय मोर्चाको आन्दोलनले सोचेजस्तो आधीबेहरी सिर्जना गर्न नसकेपछि र दलहरुप्रति जनताको विश्वास गुम्दै गएपछि वाध्यात्मक परिस्थितिमा आफूहरुले १६ बुँदे समझदारी गर्नुपरेको बताएका छन्। वीरगन्जमा शनिबार आयोजित पत्रकार…

  • राहत वितरणमा कुनै अनियमितता भएको छैन – उपप्रधानमन्त्री गौतम

    काठमाडौं- उपप्रधानमन्त्री तथा गृहमन्त्री वामदेव गौतमले विपद् व्यवस्थापनका क्रममा सरकारद्वारा वितरण गरिएको राहतमा कुनै पनि अनियमितता नभएको बताएका छन्। व्यवस्थापिका–संसद्को सार्वजनिक लेखा समितिका सभापति जनार्दन शर्माको सभापतित्वमा भएको बैठकमा सांसदको जिज्ञासाको उत्तर दिँदै गृहमन्त्री गौतमले…

  • मेलम्चीको सुरुङ खन्ने काम सुचारु

    मेलम्चीको सुरुङ खन्ने काम सुचारु

    काठमाडौ- भूकम्पपछि ठप्प रहेको मेलम्ची खानेपानी आयोजनाको सुरुङ निर्माण सुचारु भएको छ। अहिले दैनिक २० मिटर सुरुङ खन्न सुरु भएको र तीव्र गतिमा काम भइरहेको आयोजनाले जनाएको छ। आयोजनाका प्रमुख घनश्याम भट्टराईले कामदारहरू काममा फर्केको…

  • नवनियुक्त प्रधानन्यायाधीशले भने– “कम्प्युटर खरिद छानबिन हुन्छ”

    नवनियुक्त प्रधानन्यायाधीशले भने– “कम्प्युटर खरिद छानबिन हुन्छ”

    काठमाडौं- नवनियुक्त प्रधानन्यायाधीश कल्याण श्रेष्ठले अदालतको सूचना प्रविधि प्रक्रिया (डिजिटलाइजेसन) बारे उठेका प्रश्नमा अनुसन्धान गर्ने बताएका छन्। उनले सूचना प्रविधि (आइटी)का सामग्री खरिद अनियमिततालगायतका विषयमा छानबिन गर्ने बताएका हुन्। बुधबार शपथपछि पदभार ग्रहण गर्दै प्रधानन्यायाधीश…

About Gurkha Channel

Gurkha channel is the sister company of Gurkha TV and the first 24-hour Nepali channel operating from the international capital of the world,London, United Kingdom. Gurkha Channels believes in honesty, respect, and unity. We belong to the land of Lord Buddha, Mt. Everest, and gallant people who sacrifice their lives for peace and humanity. Therefore, in this world of globalization, it is our effort to bring all Nepalese from around the world together and make one family: one Nation.

Search