National News
-
डा. शेखर कोइराला लन्डनमा
लन्डन– नेपाली कांग्रेसका प्रभावशाली नेता डा शेखर कोइराला लन्डन आइपुगेका छन् । बेलायतको एसिया मामला हेर्ने विदेश राज्यमन्त्री क्याथराइन वेष्ट र उद्योग व्यापार वाणिज्यमन्त्री ग्यारेथ थोमसको निमन्त्रणामा कोइराला बेलायत आएका हुन् । बिहीबार राती १०:३०…
-
राजदूत तुम्बाहाम्फाले दक्षिण कोरियाका राष्ट्रपतिलाई बुझाइन् ओहोदाको प्रमाणपत्र
काठमाडाैं । गणतन्त्र कोरियाका कार्यवाहक राष्ट्रपति चोइ साङ मोकसमक्ष नेपालका राजदूत डा. शिवमाया तुम्बाहाम्फेले आफ्नो ओहदाको प्रमाणपत्र प्रस्तुत गरेकी छन्। मंगलबार सियोलमा आयोजित एक समारोहमा उनले आफ्नो ओहदाको प्रमाणपत्र प्रस्तुत गरिन्। प्रमाणपत्र पेस गरेपछि राजदूत…
-
धनराज गुरुङसँग सीआईबीले गर्यो दोस्रो पटक सोधपुछ
काठमाडौं । ललितपुरको मितेरी सहकारी ठगी प्रकरणबारे प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले कांग्रेसका उपसभापति धनराज गुरुङसँग दोस्रो पटक सोधपुछ गरेको छ । सीआईबीको कार्यालय लाजिम्पाटमा बोलाएर मंगलबार गुरुङमाथि सोधपुछ गरिएको हो । सीआईबीका एसपी तथा…
-
तमु समाज यूकेले भव्य रूपमा मनायो सप्री ल्होछार,
लन्डन । तमु समाज यूकेले तमु ल्होसार भव्य रूपमा मनाएको छ । विभिन्न कार्यक्रम गरि लन्डनस्थित ह्यारो लेजर सेन्टरको बाईरोन हलमा गत शनिबार ४ जनवरीमा तमु ल्हाेसार मनाइएको हो । समाजका अध्यक्ष बिन्दु कुमारी गुरुङको…
-
आज बिहानको भूकम्प ७ म्याग्निच्यूडको, केन्द्रविन्दु चीनको दिङ्गे
काठमाडौं : चीनको दिङ्गे केन्द्रविन्दु बनाएर बिहान ६ बजेर ५० मिनेटमा शक्तिशाली भूकम्प गएको छ। भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार यो भूकम्प ७ म्याग्निच्यूडको हो। भूकम्पको केन्द्रविन्दु नेपाल-चीन सीमाना तिब्बतको पर्छ। भूकम्पको महशुस काठमाडौंमा समेत गरिएको…